काठमाडौं । लोक सेवा आयोग, पोखरा कार्यालयले सञ्चालन गर्ने नेपाल प्रहरीको वि.नं.०१(०७७/७८) (खुला/समावेशी) प्रहरी जवान (जनपद) पदको लागि लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको छ ।
गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, कास्कीबाट विस्तृत स्वास्थ्य परीक्षणमा उत्तीर्ण उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन तोकिएको हो ।
साथै सूचनामा लिखित परीक्षामा सहभागी हुने उम्मेदवारहरुले सक्कलै नागरीकताको प्रमाण-पत्र र सम्बन्धित कार्यालयबाट उपलब्ध गराईएको प्रवेश–पत्र साथमा लिई परीक्षा शुरु हुनु भन्दा १ घण्टा अगावै तोकिएको स्थानमा उपस्थित हुन् भनिएको छ ।
हेर्नुहोस् गण्डकी प्रदेशमा प्रहरी जवानको लिखित परीक्षाको लागि तोकिएका परीक्षा केन्द्रहरु: