Navigation
  • गृहपृष्ठ
  • फिचर
  • नेपाल प्रहरी
    • इतिहास
    • प्रहरी महानिरीक्षकहरू
    • सम्पर्क नम्बर ( ७७ जिल्ला)
  • सशस्त्र प्रहरी
    • इतिहास
    • सशस्त्र प्रहरी महानिरीक्षकहरू
    • अत्यावश्यक नम्बर
  • नेपाली सेना
    • इतिहास
    • प्रधानसेनापतिहरु
    • अत्यावश्यक नम्बर
  • राष्ट्रिय अनुसन्धान
    • इतिहास
    • मुख्य अनुसन्धान निर्देशकहरू
    • समाचार
  • अन्य
    • ब्लग/विचार
    • मल्टिमिडिया
    • दरखास्त/नतिजासम्बन्धी सूचनाहरु
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • हाम्रो टीम
मगलवार, माघ ६, २०७७
  •  
  • हाम्रो टीम
Hamro Police
  • गृहपृष्ठ
  • फिचर
  • नेपाल प्रहरी
    • इतिहास
    • प्रहरी महानिरीक्षकहरू
    • सम्पर्क नम्बर ( ७७ जिल्ला)
  • सशस्त्र प्रहरी
    • इतिहास
    • सशस्त्र प्रहरी महानिरीक्षकहरू
    • अत्यावश्यक नम्बर
  • नेपाली सेना
    • इतिहास
    • प्रधानसेनापतिहरु
    • अत्यावश्यक नम्बर
  • राष्ट्रिय अनुसन्धान
    • इतिहास
    • मुख्य अनुसन्धान निर्देशकहरू
    • समाचार
  • अन्य
    • ब्लग/विचार
    • मल्टिमिडिया
    • दरखास्त/नतिजासम्बन्धी सूचनाहरु
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • हाम्रो टीम
सशस्त्रका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस, को-को छन् बढुवामा ? [सूचीसहित]
डिआईजी अर्यालद्वारा हिरासतमा किताब कार्यक्रम उद्घाटन
सशस्त्र प्रहरी महानिरीक्षक खनालद्वारा व्यवस्थापन तथा योजना तालिम समापन
औषधी तथा सर्जिकल सामान चोरी गर्ने ४ जना पक्राउ
काठमाडौंमा एटीएम मेसिन ‘फोड्दा फोड्दै’ युवक पक्राउ
२ करोड ३२ लाख रुपैयाँसहित करोडौं ठगी गर्ने ३ जना फरार प्रतिवादी पक्राउ
सोलुखुम्बुमा टिपर दुर्घटना: ३ जनाको मृत्यु
ब्राउनसुगर र ट्याब्लेटसहित ५ जना पक्राउ
अवैधरूपमा काठ ओसारपसार गर्ने ७ जना पक्राउ
नेपाल प्रहरी
  • Home
  • News
  • डीआईजी कार्कीद्वारा नवनिर्मित दुई प्रहरी कार्यालय भवनको उद्घाटन
डीआईजी कार्कीद्वारा नवनिर्मित दुई प्रहरी कार्यालय भवनको उद्घाटन
64x64
बुधवार, मंसिर १७, २०७७ सुरक्षा न्युज

ओखलढुङगा । एक नम्बर प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर बाबु कार्कीले जिप्रका ओखलढुङगा मातहतका प्रहरी चौकी रगनी र प्रहरी चौकी गाम्नाङटारको नवनिर्मित कार्यालय भवनको मंगलबार उद्घाटन गरेका छन् ।

२ करोड ३४ लाख २० हजार ६ सय ४३ रुपैयाँको लागतमा प्रहरी चौकी रगनीको २ तले सुविधा सम्पन्न कार्यालय भवन, भान्सा घर र शौचालयको निर्माण सम्पन्न भएको हो । यसैगरी २ करोड ३४ लाख २० हजार ४ सय ९७ रुपैयाँको लागतमा प्रहरी चौकी गाम्नाङटारको २ तले सुविधा सम्पन्न कार्यालय भवन, भान्सा घर र शौचालयको निर्माण सम्पन्न भएको हो ।

भवनको उद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रममा बोल्दै डीआईजी कार्कीले गाँस बासको उचित व्यवस्था भएसंगै प्रहरी कर्मचारीमा काम गर्ने थप हौसला मिल्ने बताए ।

उनले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउँदै कानूनको परिधीमा रही जन चाहाना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए ।


प्रकाशित मिति: बुधवार, मंसिर १७, २०७७, ०९:१२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डिआईजी अर्यालद्वारा हिरासतमा किताब कार्यक्रम उद्घाटन
नेपाल पुलिस स्कुल र एन्फाबीच समझदारीपत्रमा हस्ताक्षर
हुम्लामा लडेर प्रहरी हवल्दारको मृत्यु
सवारी चालक उन्नत तालिम समापन
नेपाल प्रहरी
प्रहरीका ११ जना एसपी एसएसपीमा बढुवा सिफारिस, को-को छन् बढुवामा ? [सूचीसहित]
64x64
बुधवार, पुष २९, २०७७ सुरक्षा न्युज
गृह मन्त्रालयले नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)का लागि बढुवा सिफारिस गरिएको छ । पुरा पढ्नुहोस्
नेपाल प्रहरी
१० हजार घुससहित प्रहरी हवल्दार पक्राउ
64x64
मगलवार, पुष २८, २०७७ सुरक्षा न्युज
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईलाका प्रहरी कार्यालय, बेलचौतारा, तनहुँको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी हवल्दार शान्ति भण्डारीलाई १० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । पुरा पढ्नुहोस्
ताजा समाचार
सशस्त्रका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस, को-को छन् बढुवामा ? [सूचीसहित] सोमवार, माघ ५, २०७७ 294
डिआईजी अर्यालद्वारा हिरासतमा किताब कार्यक्रम उद्घाटन
सशस्त्र प्रहरी महानिरीक्षक खनालद्वारा व्यवस्थापन तथा योजना तालिम समापन
औषधी तथा सर्जिकल सामान चोरी गर्ने ४ जना पक्राउ
काठमाडौंमा एटीएम मेसिन ‘फोड्दा फोड्दै’ युवक पक्राउ
२ करोड ३२ लाख रुपैयाँसहित करोडौं ठगी गर्ने ३ जना फरार प्रतिवादी पक्राउ
सोलुखुम्बुमा टिपर दुर्घटना: ३ जनाको मृत्यु
ब्राउनसुगर र ट्याब्लेटसहित ५ जना पक्राउ
अवैधरूपमा काठ ओसारपसार गर्ने ७ जना पक्राउ
ब्लग/विचार
पत्रकारिताको फरक कोणमा उदायौं सुरक्षा न्युज
भारतलाई यसरी घेर्दै छ चीन सुरक्षा न्युज
पीडक, पीडित र सामाजिक उत्तरदायित्व सुरक्षा न्युज
अपराध/दुर्घटना
औषधी तथा सर्जिकल सामान चोरी गर्ने ४ जना पक्राउ सोमवार, माघ ५, २०७७
काठमाडौंमा एटीएम मेसिन ‘फोड्दा फोड्दै’ युवक पक्राउ सोमवार, माघ ५, २०७७
२ करोड ३२ लाख रुपैयाँसहित करोडौं ठगी गर्ने ३ जना फरार प्रतिवादी पक्राउ सोमवार, माघ ५, २०७७
अन्तर्राष्ट्रिय सुरक्षा
अमेरिकी संसदमा घाइते एक प्रहरीको मृत्यु
नाइजेरियामा सुरक्षा कारबाही, ९ जनाको मृत्यु
काबुलमा बम विष्फोट: वरिष्ठ अफगान अधिकारीको मृत्यु
सम्पर्क

सुरक्षा न्युज नेटवर्क प्रा.लि.

सम्पादक : लोकनाथ भण्डारी
ठेगाना : बानेश्वर काठमाडौं
सम्पर्क नम्बर : +९७७–९८५१२२२९५०
इमेल : [email protected]
विज्ञापनका लागि : ९८४१४४५३७२, ९८५१२२२९५०
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ...........
हाम्रो टिम
मेनु
  • हाम्रो बारे
  • फिचर
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • राष्ट्रिय अनुसन्धान
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
© SURAKSHYA NEWS - 2021 All rights reserved.
Web Design by : SoftNEP