Navigation
  • गृहपृष्ठ
  • फिचर
  • नेपाल प्रहरी
    • इतिहास
    • प्रहरी महानिरीक्षकहरू
    • सम्पर्क नम्बर ( ७७ जिल्ला)
  • सशस्त्र प्रहरी
    • इतिहास
    • सशस्त्र प्रहरी महानिरीक्षकहरू
    • अत्यावश्यक नम्बर
  • नेपाली सेना
    • इतिहास
    • प्रधानसेनापतिहरु
    • अत्यावश्यक नम्बर
  • राष्ट्रिय अनुसन्धान
    • इतिहास
    • मुख्य अनुसन्धान निर्देशकहरू
    • समाचार
  • अन्य
    • ब्लग/विचार
    • मल्टिमिडिया
    • दरखास्त/नतिजासम्बन्धी सूचनाहरु
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • हाम्रो टीम
बुधवार, बैशाख ८, २०७८
  •  
  • हाम्रो टीम
Hamro Police
  • गृहपृष्ठ
  • फिचर
  • नेपाल प्रहरी
    • इतिहास
    • प्रहरी महानिरीक्षकहरू
    • सम्पर्क नम्बर ( ७७ जिल्ला)
  • सशस्त्र प्रहरी
    • इतिहास
    • सशस्त्र प्रहरी महानिरीक्षकहरू
    • अत्यावश्यक नम्बर
  • नेपाली सेना
    • इतिहास
    • प्रधानसेनापतिहरु
    • अत्यावश्यक नम्बर
  • राष्ट्रिय अनुसन्धान
    • इतिहास
    • मुख्य अनुसन्धान निर्देशकहरू
    • समाचार
  • अन्य
    • ब्लग/विचार
    • मल्टिमिडिया
    • दरखास्त/नतिजासम्बन्धी सूचनाहरु
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • हाम्रो टीम
इन्स्पेक्टर मन्दिप चौहान सर्वोत्कृष्ट प्रहरी घोषित
१ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी
‘लापरबाही बढ्दै गए लकडाउन’
नेपाल-भारत सीमा ३२ घण्टा सिल हुने
आफ्नै भाउजुको हत्या गरेर प्रहरी कार्यालयमा पुगेपछि...
भारतीय नोटसहित एक जना पक्राउ
यसरी हुन्छ नेपालबाट भारततर्फ मदिरा तस्करी
दाउन्ने बस दुर्घटना: घाइतेमध्ये ३ जनाको मृत्यु
बैतडीमा बालकको हत्या, एक जना पक्राउ
सुरक्षामा महिला
  • Home
  • News
  • इन्स्पेक्टर एलिजाको सरुवा, सुभद्राले पाइन कोटेश्वर प्रभागको जिम्मेवारी
इन्स्पेक्टर एलिजाको सरुवा, सुभद्राले पाइन कोटेश्वर प्रभागको जिम्मेवारी
64x64
मगलवार, भदौ २४, २०७६ सुरक्षा न्युज

काठमाडौं । महानगरीय प्रहरी प्रभाग कोटेश्वरको नेतृत्व परिवर्तन भएको छ । प्रहरी मुख्यालयले आइतबार गरेको काज सरुवा अनुसार एकबर्ष देखि कोटेश्वर प्रहरीको कमाण्ड सम्हाल्दै आएकी इन्स्पेक्टर एलिजा गिरीको सरुवा भएको हो ।

उनको प्रहरी मुख्यालयको मानवअधिकार सेलमा सरुवा भएपछी सोही सेलमा कार्यरत इन्स्पेक्टर सुभद्रा वाइबालाई कोटेश्वर प्रभागको जिम्मेवारी दिइएको छ ।

गतबर्ष तत्कालीन इन्स्पेक्टर राजु लामा कमाण्ड कन्ट्रोलमा असफल भएको भन्दै प्रहरी मुख्यालयले गिरीलाई कोटेश्वर प्रभागको इन्चार्जमा सरुवा गरेको थियो ।

इन्स्पेक्टर गिरीले उत्कृष्ट पुलिसिङ गर्दै एक बर्षको कार्यकाल सफलतापुर्वक सम्पन्न गरेपछि प्रहरी मुख्यालयले उनको सरुवा गर्दै उनको ठाउँमा इन्स्पेक्टर वाइबालाई खटाएको हो । इन्स्पेक्टर वाइबा दुई बर्ष अगाडी महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीको प्रमुख थिइन ।


प्रकाशित मिति: मगलवार, भदौ २४, २०७६, ०४:०९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रहरी अधिकृतमा महिलाको उपस्थिती बढ्दो, यस पटक थपिए १४ जना इन्स्पेक्टर
चार महिला प्रहरी अधिकृत डीएसपी बढुवाको लागि सिफारिस
पाँच महिला प्रहरी अधिकृत डीएसपी बढुवाको प्रतिस्पर्धामा
गंगाजस्तै निश्चल र कर्मठ महिला प्रहरी पन्त
ताजा समाचार
इन्स्पेक्टर मन्दिप चौहान सर्वोत्कृष्ट प्रहरी घोषित मगलवार, बैशाख ७, २०७८ 425
१ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी
‘लापरबाही बढ्दै गए लकडाउन’
नेपाल-भारत सीमा ३२ घण्टा सिल हुने
आफ्नै भाउजुको हत्या गरेर प्रहरी कार्यालयमा पुगेपछि...
भारतीय नोटसहित एक जना पक्राउ
यसरी हुन्छ नेपालबाट भारततर्फ मदिरा तस्करी
दाउन्ने बस दुर्घटना: घाइतेमध्ये ३ जनाको मृत्यु
बैतडीमा बालकको हत्या, एक जना पक्राउ
ब्लग/विचार
पत्रकारिताको फरक कोणमा उदायौं सुरक्षा न्युज
भारतलाई यसरी घेर्दै छ चीन सुरक्षा न्युज
पीडक, पीडित र सामाजिक उत्तरदायित्व सुरक्षा न्युज
अपराध/दुर्घटना
भारतीय नोटसहित एक जना पक्राउ आइतवार, बैशाख ५, २०७८
दाउन्ने बस दुर्घटना: घाइतेमध्ये ३ जनाको मृत्यु आइतवार, बैशाख ५, २०७८
बैतडीमा बालकको हत्या, एक जना पक्राउ आइतवार, बैशाख ५, २०७८
अन्तर्राष्ट्रिय सुरक्षा
भारतको छत्तीसगढमा नक्सलवादीद्वारा २२ सुरक्षाकर्मीको हत्या
इन्डोनेसियाको इसाई गिर्जाघरमा आत्मघाती आक्रमण, कम्तीमा १४ जना घाइते
अमेरिका र दक्षिण कोरियाको सैन्य अभ्यासप्रति उत्तर कोरियाको आपत्ति
सम्पर्क

सुरक्षा न्युज नेटवर्क प्रा.लि.

सम्पादक : लोकनाथ भण्डारी
ठेगाना : बानेश्वर काठमाडौं
सम्पर्क नम्बर : +९७७–९८५१२२२९५०
इमेल : [email protected]
विज्ञापनका लागि : ९८४१४४५३७२, ९८५१२२२९५०
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ...........
हाम्रो टिम
मेनु
  • हाम्रो बारे
  • फिचर
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • राष्ट्रिय अनुसन्धान
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
© SURAKSHYA NEWS - 2021 All rights reserved.
Web Design by : SoftNEP