काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी समूह, विधि विज्ञान उप-समूहतर्फका १ जना प्रहरी जवानलाई प्रहरी हवल्दारमा बढुवाका लागि सिफारिस गरेको छ ।
सोमबार साँझ बसेको बढुवा समितिको वैठकले १ जना प्रहरी जवानलाई हवल्दारमा बढुवाका लागि सिफारिस गरेको हो ।
हेर्नुहोस् बढुवा सूची:
