Navigation
  • गृहपृष्ठ
  • फिचर
  • नेपाल प्रहरी
    • इतिहास
    • प्रहरी महानिरीक्षकहरू
    • सम्पर्क नम्बर ( ७७ जिल्ला)
  • सशस्त्र प्रहरी
    • इतिहास
    • सशस्त्र प्रहरी महानिरीक्षकहरू
    • अत्यावश्यक नम्बर
  • नेपाली सेना
    • इतिहास
    • प्रधानसेनापतिहरु
    • अत्यावश्यक नम्बर
  • राष्ट्रिय अनुसन्धान
    • इतिहास
    • मुख्य अनुसन्धान निर्देशकहरू
    • समाचार
  • अन्य
    • ब्लग/विचार
    • मल्टिमिडिया
    • दरखास्त/नतिजासम्बन्धी सूचनाहरु
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • हाम्रो टीम
बिहिवार, फाल्गुन १३, २०७७
  •  
  • हाम्रो टीम
Hamro Police
  • गृहपृष्ठ
  • फिचर
  • नेपाल प्रहरी
    • इतिहास
    • प्रहरी महानिरीक्षकहरू
    • सम्पर्क नम्बर ( ७७ जिल्ला)
  • सशस्त्र प्रहरी
    • इतिहास
    • सशस्त्र प्रहरी महानिरीक्षकहरू
    • अत्यावश्यक नम्बर
  • नेपाली सेना
    • इतिहास
    • प्रधानसेनापतिहरु
    • अत्यावश्यक नम्बर
  • राष्ट्रिय अनुसन्धान
    • इतिहास
    • मुख्य अनुसन्धान निर्देशकहरू
    • समाचार
  • अन्य
    • ब्लग/विचार
    • मल्टिमिडिया
    • दरखास्त/नतिजासम्बन्धी सूचनाहरु
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • हाम्रो टीम
जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ
प्रथम चिकित्सा उद्दारकर्मी तालिम सम्पन्न
सुर्खेतमा प्रहरी जवानको लिखितको परीक्षा केन्द्र तोकियो, हेर्नुस् आफ्नो केन्द्र (सूचनासहित)
डीआईजी रन्जितकारद्वारा महानगरीय प्रहरी बिट अर्यालगाँउको नव-निर्मित भवन उद्घाटन
आफ्नै बुवाको हत्या गर्ने छोरा पक्राउ
प्रहरीलाई १ हजार रुपैयाँ घुस दिएपछि...
२५ लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ
सर्वोच्च अदालतको फैसलापछि सेनाको प्रतिक्रियाः सूक्ष्म आँकलनमा छौँ
सशस्त्र प्रहरी महानिरीक्षक खनालद्वारा १३ नम्बर गण पर्साको उद्घाटन
समसामयिक
  • Home
  • News
  • प्रधानमन्त्री ओलीद्वारा नेपाल प्रहरी अस्पतालमा शुभारम्भ भएको कोभिड-१९ खोप केन्द्रको निरीक्षण
प्रधानमन्त्री ओलीद्वारा नेपाल प्रहरी अस्पतालमा शुभारम्भ भएको कोभिड-१९ खोप केन्द्रको निरीक्षण
64x64
बुधवार, माघ १४, २०७७ सुरक्षा न्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट नेपाल प्रहरी अस्पताल महाराजगंजमा शुभारम्भ भएको कोभिड-१९ खोप केन्द्रको बुधबार निरीक्षण एवं अनुगमन गरेका छन् ।

अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले बुधबार बिहान खोप लगाएर शुभारम्भ गरेकी उक्त खोप केन्द्रमा नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत १ सय जनालाई खोप लगाइएको सो अस्पतालले जनाएको छ ।

साथै उक्त केन्द्रबाट स्वास्थ्य सेवासँग सम्बन्धित अन्य १८ वटा संघसंस्थाका ३ हजार ७ सय ३५ जनालाई क्रमबद्ध रुपमा खोप लगाउने कार्यक्रम रहेको नेपाल प्रहरी अस्पतालले जनाएको छ ।


प्रकाशित मिति: बुधवार, माघ १४, २०७७, ०६:०१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला
संसद पुनर्स्थापना गर्ने सर्वोच्चको आदेशको पूर्णपाठ
सरकारसँग वार्ताका लागि विप्लव समूह सकारात्मक
प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त
समसामयिक
मृत्यु भएको १७ औंँ दिनमा भागरथीको अन्तिम संस्कार गरिँदै
64x64
शुक्रवार, फाल्गुन ७, २०७७ सुरक्षा न्युज
बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ । पुरा पढ्नुहोस्
समसामयिक
भागरथी हत्या प्रकरण: दोषी पत्ता लगाउने डीआईजी सुवेदीसहितको टोलीलाई फूलमाला लगाएर बिदाई
64x64
बुधवार, फाल्गुन ५, २०७७ सुरक्षा न्युज
बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टका हत्या अभियुक्त दिनेश भट्टलाई पक्राउ गरेको भन्दै स्थानीयले अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुलाई फूलमालासहित सम्मान गरेका छन् । पुरा पढ्नुहोस्
ताजा समाचार
जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ बुधवार, फाल्गुन १२, २०७७ 57
प्रथम चिकित्सा उद्दारकर्मी तालिम सम्पन्न
सुर्खेतमा प्रहरी जवानको लिखितको परीक्षा केन्द्र तोकियो, हेर्नुस् आफ्नो केन्द्र (सूचनासहित)
डीआईजी रन्जितकारद्वारा महानगरीय प्रहरी बिट अर्यालगाँउको नव-निर्मित भवन उद्घाटन
आफ्नै बुवाको हत्या गर्ने छोरा पक्राउ
प्रहरीलाई १ हजार रुपैयाँ घुस दिएपछि...
२५ लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ
सर्वोच्च अदालतको फैसलापछि सेनाको प्रतिक्रियाः सूक्ष्म आँकलनमा छौँ
सशस्त्र प्रहरी महानिरीक्षक खनालद्वारा १३ नम्बर गण पर्साको उद्घाटन
ब्लग/विचार
पत्रकारिताको फरक कोणमा उदायौं सुरक्षा न्युज
भारतलाई यसरी घेर्दै छ चीन सुरक्षा न्युज
पीडक, पीडित र सामाजिक उत्तरदायित्व सुरक्षा न्युज
अपराध/दुर्घटना
जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ बुधवार, फाल्गुन १२, २०७७
आफ्नै बुवाको हत्या गर्ने छोरा पक्राउ बुधवार, फाल्गुन १२, २०७७
२५ लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ बुधवार, फाल्गुन १२, २०७७
अन्तर्राष्ट्रिय सुरक्षा
बम विस्फोटमा एक प्रहरी अधिकारीको मृत्यु, १५ घाइते
सोमालियाली राजधानीमा सशस्त्र द्वन्द्व, राष्ट्रसंघद्वारा शान्तिको लागि आग्रह
तालिबानको आक्रमणमा परी आठ सुरक्षा अधिकारी मारिए
सम्पर्क

सुरक्षा न्युज नेटवर्क प्रा.लि.

सम्पादक : लोकनाथ भण्डारी
ठेगाना : बानेश्वर काठमाडौं
सम्पर्क नम्बर : +९७७–९८५१२२२९५०
इमेल : [email protected]
विज्ञापनका लागि : ९८४१४४५३७२, ९८५१२२२९५०
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ...........
हाम्रो टिम
मेनु
  • हाम्रो बारे
  • फिचर
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • राष्ट्रिय अनुसन्धान
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
© SURAKSHYA NEWS - 2021 All rights reserved.
Web Design by : SoftNEP