Navigation
  • गृहपृष्ठ
  • फिचर
  • नेपाल प्रहरी
    • इतिहास
    • प्रहरी महानिरीक्षकहरू
    • सम्पर्क नम्बर ( ७७ जिल्ला)
  • सशस्त्र प्रहरी
    • इतिहास
    • सशस्त्र प्रहरी महानिरीक्षकहरू
    • अत्यावश्यक नम्बर
  • नेपाली सेना
    • इतिहास
    • प्रधानसेनापतिहरु
    • अत्यावश्यक नम्बर
  • राष्ट्रिय अनुसन्धान
    • इतिहास
    • मुख्य अनुसन्धान निर्देशकहरू
    • समाचार
  • अन्य
    • ब्लग/विचार
    • मल्टिमिडिया
    • दरखास्त/नतिजासम्बन्धी सूचनाहरु
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • हाम्रो टीम
बुधवार, बैशाख ८, २०७८
  •  
  • हाम्रो टीम
Hamro Police
  • गृहपृष्ठ
  • फिचर
  • नेपाल प्रहरी
    • इतिहास
    • प्रहरी महानिरीक्षकहरू
    • सम्पर्क नम्बर ( ७७ जिल्ला)
  • सशस्त्र प्रहरी
    • इतिहास
    • सशस्त्र प्रहरी महानिरीक्षकहरू
    • अत्यावश्यक नम्बर
  • नेपाली सेना
    • इतिहास
    • प्रधानसेनापतिहरु
    • अत्यावश्यक नम्बर
  • राष्ट्रिय अनुसन्धान
    • इतिहास
    • मुख्य अनुसन्धान निर्देशकहरू
    • समाचार
  • अन्य
    • ब्लग/विचार
    • मल्टिमिडिया
    • दरखास्त/नतिजासम्बन्धी सूचनाहरु
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • हाम्रो टीम
इन्स्पेक्टर मन्दिप चौहान सर्वोत्कृष्ट प्रहरी घोषित
१ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी
‘लापरबाही बढ्दै गए लकडाउन’
नेपाल-भारत सीमा ३२ घण्टा सिल हुने
आफ्नै भाउजुको हत्या गरेर प्रहरी कार्यालयमा पुगेपछि...
भारतीय नोटसहित एक जना पक्राउ
यसरी हुन्छ नेपालबाट भारततर्फ मदिरा तस्करी
दाउन्ने बस दुर्घटना: घाइतेमध्ये ३ जनाको मृत्यु
बैतडीमा बालकको हत्या, एक जना पक्राउ
समसामयिक
  • Home
  • News
  • भागरथी हत्या प्रकरण: दोषी पत्ता लगाउने डीआईजी सुवेदीसहितको टोलीलाई फूलमाला लगाएर बिदाई
भागरथी हत्या प्रकरण: दोषी पत्ता लगाउने डीआईजी सुवेदीसहितको टोलीलाई फूलमाला लगाएर बिदाई
64x64
बुधवार, फाल्गुन ५, २०७७ सुरक्षा न्युज

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टका हत्या अभियुक्त दिनेश भट्टलाई पक्राउ गरेको भन्दै स्थानीयले अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुलाई फूलमालासहित सम्मान गरेका छन् ।

घटनामा संलग्न दोषीलाई पक्राउ गर्न सफल भएको भन्दै स्थानीयबासिन्दा र गाउँपालिकाले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीसहितका प्रहरीलाई फूलमाला लगाएर सम्मान गर्दै बुधबार बिदाई गरेका हुन् ।

भागरथी हत्याको अनुसन्धानमा डीआईजी सुवेदीसहित एसएसपी जनकराज पाण्डे, एसएसपी मुकेशकुमार सिंह, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) डीएसपी पञ्चकुमार बाखु, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारी लगायत खटिएका थिए ।

भागरथीको हत्याको १४ औं दिनपछी घटनामा संलग्न भागरथीनै अध्ययनरत सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत दिनेश भट्ट पक्राउ परेका छन् ।

गत माघ २१ गते विद्यालयबाट घर फर्किने बेला बेपत्ता भएकी भागरथी भोलिपल्ट स्थानीय लवलेक सामुदायिक वनमा मृत फेला परेकी थिइन् ।

 

 

 


प्रकाशित मिति: बुधवार, फाल्गुन ५, २०७७, ०२:०२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल-भारत सीमा ३२ घण्टा सिल हुने
मापदण्डविपरीत पशु ढुवानी गर्ने ३६ सवारी कारवाहीमा
भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि
२६ जना सहसचिव र उपसचिवको सरुवाः केही जिल्लाका सीडीओ समेत फेरिए, को कहाँ पुगे (सूचीसहित)
समसामयिक
थरुहट आन्दोलनकारीसँग वार्ता गर्न सरकारले बनायो टोली
64x64
सोमवार, चैत्र १६, २०७७ सुरक्षा न्युज
सरकारले थरुहट आन्दोलनको माग सम्बोधन गर्नका लागि ३ सदस्यीय वार्ता टोली गठन गरेको छ । पुरा पढ्नुहोस्
समसामयिक
मुलुकभर होलीको रौनक कमः उपत्यकामा कडा सुरक्षा
64x64
आइतवार, चैत्र १५, २०७७ सुरक्षा न्युज
प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार यसपाली कोभिड-१९ जोखिमका कारण अहिलेसम्म मुलुकभर नै रौनक कम देखिएको र शान्ति सुरक्षामा खलल हुने कुनै गतिविधि नभएको जानकारी प्राप्त भएको बताए । पुरा पढ्नुहोस्
ताजा समाचार
इन्स्पेक्टर मन्दिप चौहान सर्वोत्कृष्ट प्रहरी घोषित मगलवार, बैशाख ७, २०७८ 432
१ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी
‘लापरबाही बढ्दै गए लकडाउन’
नेपाल-भारत सीमा ३२ घण्टा सिल हुने
आफ्नै भाउजुको हत्या गरेर प्रहरी कार्यालयमा पुगेपछि...
भारतीय नोटसहित एक जना पक्राउ
यसरी हुन्छ नेपालबाट भारततर्फ मदिरा तस्करी
दाउन्ने बस दुर्घटना: घाइतेमध्ये ३ जनाको मृत्यु
बैतडीमा बालकको हत्या, एक जना पक्राउ
ब्लग/विचार
पत्रकारिताको फरक कोणमा उदायौं सुरक्षा न्युज
भारतलाई यसरी घेर्दै छ चीन सुरक्षा न्युज
पीडक, पीडित र सामाजिक उत्तरदायित्व सुरक्षा न्युज
अपराध/दुर्घटना
भारतीय नोटसहित एक जना पक्राउ आइतवार, बैशाख ५, २०७८
दाउन्ने बस दुर्घटना: घाइतेमध्ये ३ जनाको मृत्यु आइतवार, बैशाख ५, २०७८
बैतडीमा बालकको हत्या, एक जना पक्राउ आइतवार, बैशाख ५, २०७८
अन्तर्राष्ट्रिय सुरक्षा
भारतको छत्तीसगढमा नक्सलवादीद्वारा २२ सुरक्षाकर्मीको हत्या
इन्डोनेसियाको इसाई गिर्जाघरमा आत्मघाती आक्रमण, कम्तीमा १४ जना घाइते
अमेरिका र दक्षिण कोरियाको सैन्य अभ्यासप्रति उत्तर कोरियाको आपत्ति
सम्पर्क

सुरक्षा न्युज नेटवर्क प्रा.लि.

सम्पादक : लोकनाथ भण्डारी
ठेगाना : बानेश्वर काठमाडौं
सम्पर्क नम्बर : +९७७–९८५१२२२९५०
इमेल : [email protected]
विज्ञापनका लागि : ९८४१४४५३७२, ९८५१२२२९५०
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ...........
हाम्रो टिम
मेनु
  • हाम्रो बारे
  • फिचर
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • राष्ट्रिय अनुसन्धान
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
© SURAKSHYA NEWS - 2021 All rights reserved.
Web Design by : SoftNEP