Navigation
  • गृहपृष्ठ
  • फिचर
  • नेपाल प्रहरी
    • इतिहास
    • प्रहरी महानिरीक्षकहरू
    • सम्पर्क नम्बर ( ७७ जिल्ला)
  • सशस्त्र प्रहरी
    • इतिहास
    • सशस्त्र प्रहरी महानिरीक्षकहरू
    • अत्यावश्यक नम्बर
  • नेपाली सेना
    • इतिहास
    • प्रधानसेनापतिहरु
    • अत्यावश्यक नम्बर
  • राष्ट्रिय अनुसन्धान
    • इतिहास
    • मुख्य अनुसन्धान निर्देशकहरू
    • समाचार
  • अन्य
    • ब्लग/विचार
    • मल्टिमिडिया
    • दरखास्त/नतिजासम्बन्धी सूचनाहरु
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • हाम्रो टीम
मगलवार, माघ ६, २०७७
  •  
  • हाम्रो टीम
Hamro Police
  • गृहपृष्ठ
  • फिचर
  • नेपाल प्रहरी
    • इतिहास
    • प्रहरी महानिरीक्षकहरू
    • सम्पर्क नम्बर ( ७७ जिल्ला)
  • सशस्त्र प्रहरी
    • इतिहास
    • सशस्त्र प्रहरी महानिरीक्षकहरू
    • अत्यावश्यक नम्बर
  • नेपाली सेना
    • इतिहास
    • प्रधानसेनापतिहरु
    • अत्यावश्यक नम्बर
  • राष्ट्रिय अनुसन्धान
    • इतिहास
    • मुख्य अनुसन्धान निर्देशकहरू
    • समाचार
  • अन्य
    • ब्लग/विचार
    • मल्टिमिडिया
    • दरखास्त/नतिजासम्बन्धी सूचनाहरु
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • हाम्रो टीम
सशस्त्रका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस, को-को छन् बढुवामा ? [सूचीसहित]
डिआईजी अर्यालद्वारा हिरासतमा किताब कार्यक्रम उद्घाटन
सशस्त्र प्रहरी महानिरीक्षक खनालद्वारा व्यवस्थापन तथा योजना तालिम समापन
औषधी तथा सर्जिकल सामान चोरी गर्ने ४ जना पक्राउ
काठमाडौंमा एटीएम मेसिन ‘फोड्दा फोड्दै’ युवक पक्राउ
२ करोड ३२ लाख रुपैयाँसहित करोडौं ठगी गर्ने ३ जना फरार प्रतिवादी पक्राउ
सोलुखुम्बुमा टिपर दुर्घटना: ३ जनाको मृत्यु
ब्राउनसुगर र ट्याब्लेटसहित ५ जना पक्राउ
अवैधरूपमा काठ ओसारपसार गर्ने ७ जना पक्राउ
व्यक्तित्व / संघर्ष
  • Home
  • News
  • थापाको नेतृत्वकालमा शालीन प्रहरीको परिकल्पना गर्न सकिने आधार
थापाको नेतृत्वकालमा शालीन प्रहरीको परिकल्पना गर्न सकिने आधार
64x64
सोमवार, जेठ १२, २०७७ सुरक्षा न्युज

काठमाडौं । नेपाल प्रहरीको आगामी नेतृत्वका विषयमा कुनै प्रश्न छैन, स्पष्ट छ- प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) शैलेश थापा क्षत्री लाइनमा छन् ।

यसको एउटा मात्र कारण हो, प्रहरीमा ज्येष्ठता र कार्यक्षमताको नजरअन्दाज नगरिनु । ५ महिनाका लागि आगामी २४ असारसम्मको कार्यकाल रहनेगरी ज्येष्ठताका आधारमा नै ठाकुरप्रसाद ज्ञवाली प्रहरी महानिरिक्षक (आईजी) मा बढुवा गरिएका थिए ।

हाल रहेका तीन एआईजी मध्ये थापा निर्विकल्प आगामी प्रहरी महानिरीक्षक (२८ औं आईजी) हुनेछन् । हालका आईजी ज्ञवालीका ब्याचमेट तारिणीप्रसाद लम्सालले आईजी ज्ञवालीसँगै आगामी असार २४ मा अवकाश लिनुपर्ने भएपछि प्रहरीको चर्चित ९८औं टोलिबाट पहिलो नम्बरमा एआईजी बढुवा भएका थापालाई सरकारले आईजीमा नियुक्त (बढुवा) गर्नेछ ।

‘कुनै अप्रिय खेल भएन भने प्रहरीको प्रमुखमा अहिले देखिएको बढुवाको नियमले नियती भोग्नुपर्दैन, थापा नै आईजी हुनेछन्’, स्रोतले भन्यो । थापा प्रहरीभित्र पनि प्रचारबाजीलगायत विविध प्रकारका चर्चामा रमाउने अधिकारी होइनन् । एसपीको रुपमा कास्की, झापा लगायतका जिल्लाको कमाण्ड गर्दा होस् वा एक बर्षसम्म महानगरीय प्रहरी कार्यालय रानीपोखरीको जिम्मेवारीमा रहँदा तथा केन्द्रिय प्रहरी प्रवक्ता हुँदा उनले सिद्धान्त र प्रहरी कर्मभन्दा अन्य चिजमा ध्यान दिएनन् ।

प्रहरीका एक उच्च अधिकारी भन्छन्,‘उहाँ आईजी नियुक्त भएको खण्डमा प्रहरीमा सुधारको मात्र होइन, शालिनताको पनि छायाँ पर्न सक्छ । सिद्धान्त, कर्म र प्रभावकारी कामका विषयमा संगठनात्मक हिसाबले सोच्ने, प्रचारबाजीमा कम रुची राख्ने अधिकृत हो ।’

थापाले प्रहरी कर्मलाई रोजेपछि निरन्तर सक्रियता देखाए पनि विवाद वा उनीमाथिको बहस कुनै विषयमा भएको पाइन्न, प्रायः । ‘कतिपयको बानीचाहिँ यस्तो गरियो र उस्तो गरियो भनेर पत्रकार सम्मेलनसम्म गर्ने छ । तर उहाँले काम गर्ने, त्यसको परिणामको जिम्मा र सतहमा लैजाने काम संगठनलाई छाड्नुभयो’, उनकै सहकर्मी एक उच्च अधिकृतले भने ।

थापा आफ्ना सहकर्मीहरूका लागि पनि अस्वीकार्य वा विवादीत पात्र होइनन् । हाल एआईजी रहेका हरिबहादुर पाल, डीआईजीहरू निरज शाही र प्रद्युम्न कार्की उनका सहकर्मी हुन् । २८ औं आईजी पदकै लागि स्वभाविक स्पर्धामा रहेका भने एआईजी पाल हुन् । प्रहरी मुख्यालयला एक अधिकारी भन्छन्, ‘यो ब्याच नै त्यति विवादीत बनेको छैन । अस्वस्थ प्रतिस्पर्धा पनि थिएन र छैन पनि । त्यसैले एआईजी थापालाई कुनै प्रकारको अवरोध होला भन्ने सोच्न सकिन्न ।’

थापा नेपाल प्रहरीका इमान्दार, अध्ययनशिल, सिद्धान्तपरस्थ र शालिन संगठन बनाउन सक्ने अपेक्षाकृत अधिकृत मानिन्छन् । कतिपय भन्छन्,‘अबको प्रहरी शालिन बन्न सक्ने आधार पनि संगठन प्रमुखको व्यवाहारले नै तय गर्ने भएकाले थापाको कार्यकालमा त्यस्तो परिकल्पना गर्न सकिन्छ ।’


प्रकाशित मिति: सोमवार, जेठ १२, २०७७, १२:०५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शैलेश शैली
नयाँ आईजी थापाका अनपेक्षित संयोगका अर्थ
अनिल-शर्मिलाको भाग्यमानी जोडी, जो एकैदिन डीएसपी बढुवामा परे
प्रहरीको ‘धर्म’मा अडिग डिएसपी भण्डारी
व्यक्तित्व / संघर्ष
भालुवाङ एम्बुसपछि बोनसको जीवन
64x64
शनिवार, भदौ १४, २०७६ सुरक्षा न्युज
आजभोली सशस्त्र प्रहरी बलको साक्षरता र त्यसप्रति आम मानिसको आकर्षण देख्दा सनतकुमार बस्नेतलाई सपना जस्तो लाग्छ । कुनै बेला परिवारका सदस्य, साथीभाईलगायतले सेना छाडेर सशस्त्र जानु हुन्न भन्दा उनले आफूलाई ‘कन्भिन्स’ गरे । त्यसपछि जीवन संगिनीलाई । अरुका कुरा माध्यमिक ठाने, आफ्ना निर्णय प्राथमिक बनाएपछि सशस्त्र प्रहरीमा जाने निधो गरे, सैनिक अधिकृतबाट । पुरा पढ्नुहोस्
व्यक्तित्व / संघर्ष
‘अच्यूत’ अनुभव : जसका थाप्लामा कप्तानीमात्र जुर्‍यो
64x64
शुक्रवार, भदौ १३, २०७६ सुरक्षा न्युज
नेपाल प्रहरीका सदाबहार महानिरीक्षक जस्ता देखिन्छन्, संगठनका हरेक गतिविधिलाई नजिकबाट नियालिरहेका हुन्छन्– अच्यूतकृष्ण खरेल । पुरा पढ्नुहोस्
ताजा समाचार
सशस्त्रका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस, को-को छन् बढुवामा ? [सूचीसहित] सोमवार, माघ ५, २०७७ 294
डिआईजी अर्यालद्वारा हिरासतमा किताब कार्यक्रम उद्घाटन
सशस्त्र प्रहरी महानिरीक्षक खनालद्वारा व्यवस्थापन तथा योजना तालिम समापन
औषधी तथा सर्जिकल सामान चोरी गर्ने ४ जना पक्राउ
काठमाडौंमा एटीएम मेसिन ‘फोड्दा फोड्दै’ युवक पक्राउ
२ करोड ३२ लाख रुपैयाँसहित करोडौं ठगी गर्ने ३ जना फरार प्रतिवादी पक्राउ
सोलुखुम्बुमा टिपर दुर्घटना: ३ जनाको मृत्यु
ब्राउनसुगर र ट्याब्लेटसहित ५ जना पक्राउ
अवैधरूपमा काठ ओसारपसार गर्ने ७ जना पक्राउ
ब्लग/विचार
पत्रकारिताको फरक कोणमा उदायौं सुरक्षा न्युज
भारतलाई यसरी घेर्दै छ चीन सुरक्षा न्युज
पीडक, पीडित र सामाजिक उत्तरदायित्व सुरक्षा न्युज
अपराध/दुर्घटना
औषधी तथा सर्जिकल सामान चोरी गर्ने ४ जना पक्राउ सोमवार, माघ ५, २०७७
काठमाडौंमा एटीएम मेसिन ‘फोड्दा फोड्दै’ युवक पक्राउ सोमवार, माघ ५, २०७७
२ करोड ३२ लाख रुपैयाँसहित करोडौं ठगी गर्ने ३ जना फरार प्रतिवादी पक्राउ सोमवार, माघ ५, २०७७
अन्तर्राष्ट्रिय सुरक्षा
अमेरिकी संसदमा घाइते एक प्रहरीको मृत्यु
नाइजेरियामा सुरक्षा कारबाही, ९ जनाको मृत्यु
काबुलमा बम विष्फोट: वरिष्ठ अफगान अधिकारीको मृत्यु
सम्पर्क

सुरक्षा न्युज नेटवर्क प्रा.लि.

सम्पादक : लोकनाथ भण्डारी
ठेगाना : बानेश्वर काठमाडौं
सम्पर्क नम्बर : +९७७–९८५१२२२९५०
इमेल : [email protected]
विज्ञापनका लागि : ९८४१४४५३७२, ९८५१२२२९५०
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ...........
हाम्रो टिम
मेनु
  • हाम्रो बारे
  • फिचर
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • राष्ट्रिय अनुसन्धान
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
© SURAKSHYA NEWS - 2021 All rights reserved.
Web Design by : SoftNEP