Navigation
  • गृहपृष्ठ
  • फिचर
  • नेपाल प्रहरी
    • इतिहास
    • प्रहरी महानिरीक्षकहरू
    • सम्पर्क नम्बर ( ७७ जिल्ला)
  • सशस्त्र प्रहरी
    • इतिहास
    • सशस्त्र प्रहरी महानिरीक्षकहरू
    • अत्यावश्यक नम्बर
  • नेपाली सेना
    • इतिहास
    • प्रधानसेनापतिहरु
    • अत्यावश्यक नम्बर
  • राष्ट्रिय अनुसन्धान
    • इतिहास
    • मुख्य अनुसन्धान निर्देशकहरू
    • समाचार
  • अन्य
    • ब्लग/विचार
    • मल्टिमिडिया
    • दरखास्त/नतिजासम्बन्धी सूचनाहरु
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • हाम्रो टीम
बिहिवार, फाल्गुन १३, २०७७
  •  
  • हाम्रो टीम
Hamro Police
  • गृहपृष्ठ
  • फिचर
  • नेपाल प्रहरी
    • इतिहास
    • प्रहरी महानिरीक्षकहरू
    • सम्पर्क नम्बर ( ७७ जिल्ला)
  • सशस्त्र प्रहरी
    • इतिहास
    • सशस्त्र प्रहरी महानिरीक्षकहरू
    • अत्यावश्यक नम्बर
  • नेपाली सेना
    • इतिहास
    • प्रधानसेनापतिहरु
    • अत्यावश्यक नम्बर
  • राष्ट्रिय अनुसन्धान
    • इतिहास
    • मुख्य अनुसन्धान निर्देशकहरू
    • समाचार
  • अन्य
    • ब्लग/विचार
    • मल्टिमिडिया
    • दरखास्त/नतिजासम्बन्धी सूचनाहरु
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • हाम्रो टीम
जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ
प्रथम चिकित्सा उद्दारकर्मी तालिम सम्पन्न
सुर्खेतमा प्रहरी जवानको लिखितको परीक्षा केन्द्र तोकियो, हेर्नुस् आफ्नो केन्द्र (सूचनासहित)
डीआईजी रन्जितकारद्वारा महानगरीय प्रहरी बिट अर्यालगाँउको नव-निर्मित भवन उद्घाटन
आफ्नै बुवाको हत्या गर्ने छोरा पक्राउ
प्रहरीलाई १ हजार रुपैयाँ घुस दिएपछि...
२५ लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ
सर्वोच्च अदालतको फैसलापछि सेनाको प्रतिक्रियाः सूक्ष्म आँकलनमा छौँ
सशस्त्र प्रहरी महानिरीक्षक खनालद्वारा १३ नम्बर गण पर्साको उद्घाटन
नेपाल प्रहरी
  • Home
  • News
  • मोटर ट्रान्सपोर्ट अफिसर तालिम सुरु
मोटर ट्रान्सपोर्ट अफिसर तालिम सुरु
64x64
बिहिवार, माघ १५, २०७७ सुरक्षा न्युज

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा तेश्रो समूहको मोटर ट्रान्सपोर्ट अफिसर तालिम प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा बिहीबारबाट सुरु भएको छ ।

सोही महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक ई.नरोत्तमलाल प्रधानले तालिम उद्‍घाटन गर्दै तालिमले सवारी साधनको व्यवस्थापन तथा सवारी साधनमा परिवर्तन हुने नयाँ प्रविधिको बारेमा प्रशिक्षार्थीलाई जानकारी दिलाई अझ योग्य र दक्ष बनाउन तालिमले सहयोग पुर्‍याउने बताए ।

सो अवसरमा तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी निरीक्षक अन्जनराज खरेलले २१ दिन कार्यवधिको तालिममा प्रहरी नायव निरीक्षक ३ र प्रहरी सहायक निरीक्षक १९ जना गरी जम्मा २२ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिए ।


प्रकाशित मिति: बिहिवार, माघ १५, २०७७, १२:०१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रथम चिकित्सा उद्दारकर्मी तालिम सम्पन्न
डीआईजी रन्जितकारद्वारा महानगरीय प्रहरी बिट अर्यालगाँउको नव-निर्मित भवन उद्घाटन
प्रहरीलाई १ हजार रुपैयाँ घुस दिएपछि...
मुलुकभरको सुरक्षामा उच्च सतर्कता
नेपाल प्रहरी
प्रहरीद्वारा भरुवा बन्दुक बरामद
64x64
मगलवार, फाल्गुन ११, २०७७ सुरक्षा न्युज
शिवराज नगरपालिका-९ रमुवादहस्थित शिवशक्ति सामुदायिक वनमा बेवारिसे अवस्थामा रहेको १ थान भरुवा बन्दुक सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । पुरा पढ्नुहोस्
नेपाल प्रहरी
प्रहरीको विधि विज्ञान उप-समूहका प्रहरी जवान हवल्दारमा बढुवाको लागि सिफारिस (सूचीसहित)
64x64
मगलवार, फाल्गुन ११, २०७७ सुरक्षा न्युज
प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी समूह, विधि विज्ञान उप-समूहतर्फका १ जना प्रहरी जवानलाई प्रहरी हवल्दारमा बढुवाका लागि सिफारिस गरेको छ । पुरा पढ्नुहोस्
ताजा समाचार
जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ बुधवार, फाल्गुन १२, २०७७ 59
प्रथम चिकित्सा उद्दारकर्मी तालिम सम्पन्न
सुर्खेतमा प्रहरी जवानको लिखितको परीक्षा केन्द्र तोकियो, हेर्नुस् आफ्नो केन्द्र (सूचनासहित)
डीआईजी रन्जितकारद्वारा महानगरीय प्रहरी बिट अर्यालगाँउको नव-निर्मित भवन उद्घाटन
आफ्नै बुवाको हत्या गर्ने छोरा पक्राउ
प्रहरीलाई १ हजार रुपैयाँ घुस दिएपछि...
२५ लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ
सर्वोच्च अदालतको फैसलापछि सेनाको प्रतिक्रियाः सूक्ष्म आँकलनमा छौँ
सशस्त्र प्रहरी महानिरीक्षक खनालद्वारा १३ नम्बर गण पर्साको उद्घाटन
ब्लग/विचार
पत्रकारिताको फरक कोणमा उदायौं सुरक्षा न्युज
भारतलाई यसरी घेर्दै छ चीन सुरक्षा न्युज
पीडक, पीडित र सामाजिक उत्तरदायित्व सुरक्षा न्युज
अपराध/दुर्घटना
जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ बुधवार, फाल्गुन १२, २०७७
आफ्नै बुवाको हत्या गर्ने छोरा पक्राउ बुधवार, फाल्गुन १२, २०७७
२५ लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ बुधवार, फाल्गुन १२, २०७७
अन्तर्राष्ट्रिय सुरक्षा
बम विस्फोटमा एक प्रहरी अधिकारीको मृत्यु, १५ घाइते
सोमालियाली राजधानीमा सशस्त्र द्वन्द्व, राष्ट्रसंघद्वारा शान्तिको लागि आग्रह
तालिबानको आक्रमणमा परी आठ सुरक्षा अधिकारी मारिए
सम्पर्क

सुरक्षा न्युज नेटवर्क प्रा.लि.

सम्पादक : लोकनाथ भण्डारी
ठेगाना : बानेश्वर काठमाडौं
सम्पर्क नम्बर : +९७७–९८५१२२२९५०
इमेल : [email protected]
विज्ञापनका लागि : ९८४१४४५३७२, ९८५१२२२९५०
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ...........
हाम्रो टिम
मेनु
  • हाम्रो बारे
  • फिचर
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • राष्ट्रिय अनुसन्धान
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
© SURAKSHYA NEWS - 2021 All rights reserved.
Web Design by : SoftNEP