Navigation
  • गृहपृष्ठ
  • फिचर
  • नेपाल प्रहरी
    • इतिहास
    • प्रहरी महानिरीक्षकहरू
    • सम्पर्क नम्बर ( ७७ जिल्ला)
  • सशस्त्र प्रहरी
    • इतिहास
    • सशस्त्र प्रहरी महानिरीक्षकहरू
    • अत्यावश्यक नम्बर
  • नेपाली सेना
    • इतिहास
    • प्रधानसेनापतिहरु
    • अत्यावश्यक नम्बर
  • राष्ट्रिय अनुसन्धान
    • इतिहास
    • मुख्य अनुसन्धान निर्देशकहरू
    • समाचार
  • अन्य
    • ब्लग/विचार
    • मल्टिमिडिया
    • दरखास्त/नतिजासम्बन्धी सूचनाहरु
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • हाम्रो टीम
बिहिवार, माघ १५, २०७७
  •  
  • हाम्रो टीम
Hamro Police
  • गृहपृष्ठ
  • फिचर
  • नेपाल प्रहरी
    • इतिहास
    • प्रहरी महानिरीक्षकहरू
    • सम्पर्क नम्बर ( ७७ जिल्ला)
  • सशस्त्र प्रहरी
    • इतिहास
    • सशस्त्र प्रहरी महानिरीक्षकहरू
    • अत्यावश्यक नम्बर
  • नेपाली सेना
    • इतिहास
    • प्रधानसेनापतिहरु
    • अत्यावश्यक नम्बर
  • राष्ट्रिय अनुसन्धान
    • इतिहास
    • मुख्य अनुसन्धान निर्देशकहरू
    • समाचार
  • अन्य
    • ब्लग/विचार
    • मल्टिमिडिया
    • दरखास्त/नतिजासम्बन्धी सूचनाहरु
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • हाम्रो टीम
भक्तपुरमा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु
प्रविधिमैत्री बन्दै उपत्यकाको ट्राफिक व्यवस्थापन: थप २ स्थानमा ट्राफिक लाईट जडान
मोटर ट्रान्सपोर्ट अफिसर तालिम सुरु
६९ वर्षीया महिलाको हत्या गर्ने दुई जना प्रकाउ
रेड पाण्डाको छालासहित ३ जना पक्राउ
प्रधानमन्त्री ओलीद्वारा नेपाल प्रहरी अस्पतालमा शुभारम्भ भएको कोभिड-१९ खोप केन्द्रको निरीक्षण
ठूलो मात्रामा लागूऔषधसहित ४ जना पक्राउ
६ वर्षीया बालिकालाई भारतमा बिक्री गर्न खोज्ने व्यक्ति पक्राउ
नेपाल प्रहरी अस्पतालमा कोभिड-१९ खोप केन्द्र शुभारम्भ
समसामयिक
  • Home
  • News
  • कारवाहीमा परेका चालकले यी ठाउँबाट पनि कागजपत्र लिन मिल्ने
कारवाहीमा परेका चालकले यी ठाउँबाट पनि कागजपत्र लिन मिल्ने
64x64
शुक्रवार, पुष २४, २०७७ सुरक्षा न्युज

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिने सेवालाई थप प्रविधिमैत्री र सहज बनाउन उपत्यकाको २ वटा ट्राफिक कार्यालयहरूमा सेवा विस्तार गरेको छ ।

ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूबाट खिचिएका कागजपत्रहरुको अभिलेख व्यवस्थापनको लागि महानगरिय ट्राफिक प्रहरी महाशाखाले संचालनमा ल्याईरहेको Traffic Violation Record System (TVRS) Software आजदेखि लागू हुने गरी महानगरीय ट्राफिक प्रहरी वृत्त, सिंहदरवार र महानगरीय ट्राफिक प्रहरी वृत्त, जनसेवामा समेत विस्तार गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईका अनुसार सेवाग्राहीहरुलाई कागजपत्रहरु फिर्ता लिन सरल र सहज होस् भन्ने अभिप्रायले सो सेवा मातहतका कार्यालयहरुमा समेत विस्तार गरिएको हो । यसले सम्बन्धित एरियाको ट्राफिक कार्यालयबाट नै कागजपत्रका प्राप्त गर्ने हुँदा महाशाखामा गई लाईन बस्नुपर्ने झन्झटबाट मुक्त भई समयको बचत हुने जानकारी उनले दिए ।

सिंहदरवार एरियाका कारवाहीको लागि खिचिएका कागपत्रहरु सोही स्थानको ट्राफिक प्रहरी वृत्त, सिंहदरवारबाट तथा जनसेवा एरियामा कारवाहीको लागि खिचिएका कागजपत्रहरु ट्राफिक प्रहरी वृत्त, जनसेवाबाट नियमानुसार तोकिएको जरिवाना भुक्तानी गरे पश्चात फिर्ता लिन सकिने व्यवस्था मिलाईएको छ ।

यसअघि सो सेवा महाशाखासहित महाराजगञ्ज, थापाथली, कालिमाटी, कलंकी, सातदोवाटो, दरवारमार्ग, बौद्ध, कोटेश्वर, भक्तपुर, नयां बसपार्क तथा गौशालाबाट प्रदान गर्दै आएको जानकारी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले दिए । उनले भने- “मापसे, लेन र रात्तो बत्ती कारवाहीमा परेका कागजपत्रहरू भने महाशाखावाट सचेतना कक्षा पश्चात महाशाखाबाटै लिन सकिने व्यवस्था गरिएको छ ।”


प्रकाशित मिति: शुक्रवार, पुष २४, २०७७, ०२:०१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री ओलीद्वारा नेपाल प्रहरी अस्पतालमा शुभारम्भ भएको कोभिड-१९ खोप केन्द्रको निरीक्षण
काठमाडौंमा २ जनासहित ४ जान मृत अवस्थामा फेला
कोटेश्वर-कलङ्की सडकमा ट्राफिक बत्ती जडान गरिने
सुदूरपश्चिममा ३९ हजार सवारी साधन कारवाहीमा
समसामयिक
प्रहरीद्वारा भन्सार छली ल्याइएका २३ थान मोबाइल बरामद
64x64
शनिवार, माघ ३, २०७७ सुरक्षा न्युज
भन्सार छलि ल्याइएका विभिन्न कम्पनीका २३ थान मोबाइल चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट शनिबार प्रहरीले बरामद गरेको छ । पुरा पढ्नुहोस्
समसामयिक
विपद् व्यवस्थापन: राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै
64x64
शनिवार, माघ ३, २०७७ सुरक्षा न्युज
सरकारले विपद्का बेलामा हुने क्षति रोक्न र घटना भए पनि पुनःस्थापन एवं पुनःनिर्माणका कार्यक्रम सञ्चालनका गर्न आइपर्ने वित्तीय स्रोत व्यवस्थापनका लागि राष्ट्रिय रणनीति निर्माण गर्ने भएको छ । पुरा पढ्नुहोस्
ताजा समाचार
भक्तपुरमा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु बिहिवार, माघ १५, २०७७ 8
प्रविधिमैत्री बन्दै उपत्यकाको ट्राफिक व्यवस्थापन: थप २ स्थानमा ट्राफिक लाईट जडान
मोटर ट्रान्सपोर्ट अफिसर तालिम सुरु
६९ वर्षीया महिलाको हत्या गर्ने दुई जना प्रकाउ
रेड पाण्डाको छालासहित ३ जना पक्राउ
प्रधानमन्त्री ओलीद्वारा नेपाल प्रहरी अस्पतालमा शुभारम्भ भएको कोभिड-१९ खोप केन्द्रको निरीक्षण
ठूलो मात्रामा लागूऔषधसहित ४ जना पक्राउ
६ वर्षीया बालिकालाई भारतमा बिक्री गर्न खोज्ने व्यक्ति पक्राउ
नेपाल प्रहरी अस्पतालमा कोभिड-१९ खोप केन्द्र शुभारम्भ
ब्लग/विचार
पत्रकारिताको फरक कोणमा उदायौं सुरक्षा न्युज
भारतलाई यसरी घेर्दै छ चीन सुरक्षा न्युज
पीडक, पीडित र सामाजिक उत्तरदायित्व सुरक्षा न्युज
अपराध/दुर्घटना
भक्तपुरमा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु बिहिवार, माघ १५, २०७७
६९ वर्षीया महिलाको हत्या गर्ने दुई जना प्रकाउ बिहिवार, माघ १५, २०७७
रेड पाण्डाको छालासहित ३ जना पक्राउ बिहिवार, माघ १५, २०७७
अन्तर्राष्ट्रिय सुरक्षा
अमेरिकी संसदमा घाइते एक प्रहरीको मृत्यु
नाइजेरियामा सुरक्षा कारबाही, ९ जनाको मृत्यु
काबुलमा बम विष्फोट: वरिष्ठ अफगान अधिकारीको मृत्यु
सम्पर्क

सुरक्षा न्युज नेटवर्क प्रा.लि.

सम्पादक : लोकनाथ भण्डारी
ठेगाना : बानेश्वर काठमाडौं
सम्पर्क नम्बर : +९७७–९८५१२२२९५०
इमेल : [email protected]
विज्ञापनका लागि : ९८४१४४५३७२, ९८५१२२२९५०
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ...........
हाम्रो टिम
मेनु
  • हाम्रो बारे
  • फिचर
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • राष्ट्रिय अनुसन्धान
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
© SURAKSHYA NEWS - 2021 All rights reserved.
Web Design by : SoftNEP