Navigation
  • गृहपृष्ठ
  • फिचर
  • नेपाल प्रहरी
    • इतिहास
    • प्रहरी महानिरीक्षकहरू
    • सम्पर्क नम्बर ( ७७ जिल्ला)
  • सशस्त्र प्रहरी
    • इतिहास
    • सशस्त्र प्रहरी महानिरीक्षकहरू
    • अत्यावश्यक नम्बर
  • नेपाली सेना
    • इतिहास
    • प्रधानसेनापतिहरु
    • अत्यावश्यक नम्बर
  • राष्ट्रिय अनुसन्धान
    • इतिहास
    • मुख्य अनुसन्धान निर्देशकहरू
    • समाचार
  • अन्य
    • ब्लग/विचार
    • मल्टिमिडिया
    • दरखास्त/नतिजासम्बन्धी सूचनाहरु
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • हाम्रो टीम
बिहिवार, माघ १५, २०७७
  •  
  • हाम्रो टीम
Hamro Police
  • गृहपृष्ठ
  • फिचर
  • नेपाल प्रहरी
    • इतिहास
    • प्रहरी महानिरीक्षकहरू
    • सम्पर्क नम्बर ( ७७ जिल्ला)
  • सशस्त्र प्रहरी
    • इतिहास
    • सशस्त्र प्रहरी महानिरीक्षकहरू
    • अत्यावश्यक नम्बर
  • नेपाली सेना
    • इतिहास
    • प्रधानसेनापतिहरु
    • अत्यावश्यक नम्बर
  • राष्ट्रिय अनुसन्धान
    • इतिहास
    • मुख्य अनुसन्धान निर्देशकहरू
    • समाचार
  • अन्य
    • ब्लग/विचार
    • मल्टिमिडिया
    • दरखास्त/नतिजासम्बन्धी सूचनाहरु
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • हाम्रो टीम
मोटर ट्रान्सपोर्ट अफिसर तालिम सुरु
६९ वर्षीया महिलाको हत्या गर्ने दुई जना प्रकाउ
रेड पाण्डाको छालासहित ३ जना पक्राउ
प्रधानमन्त्री ओलीद्वारा नेपाल प्रहरी अस्पतालमा शुभारम्भ भएको कोभिड-१९ खोप केन्द्रको निरीक्षण
ठूलो मात्रामा लागूऔषधसहित ४ जना पक्राउ
६ वर्षीया बालिकालाई भारतमा बिक्री गर्न खोज्ने व्यक्ति पक्राउ
नेपाल प्रहरी अस्पतालमा कोभिड-१९ खोप केन्द्र शुभारम्भ
मोरङमा लागूऔषधसहित युवा-युवती पक्राउ
रुकुम पूर्वमा ट्याक्टर दुर्घटना हुँदा सह-चालकको मृत्यु, चालक घाइते
अपराध/दुर्घटना
  • Home
  • News
  • हत्या गरी फरार रहेका २ जना प्रतिवादी पक्राउ
हत्या गरी फरार रहेका २ जना प्रतिवादी पक्राउ
64x64
मगलवार, पुष २८, २०७७ सुरक्षा न्युज

बाँके । नेपालगंज उपमहानगरपालिका-८ बस्ने २८ वर्षीय चेतन मानन्धरको हत्या गरी फरार रहेका २ जना प्रतिवादीलाई सोही उपमहानगरपालिका-१२ सुर्खेत रोडबाट सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-१८ कारकादो बस्ने ३० वर्षीय हरि वली र ३१ वर्षीय विवाद पाठक रहेका छन् ।

मानन्धरलाई पूर्व रिसीईवी लिई धारिलो हरियार खुडा प्रहार गरी उनीहरु समेतका व्यक्तिहरुले २०७२ आसार २८ गते हत्या गरेको घटनामा उच्च अदालत तुल्सीपुर नेपालगंजको २०७६ फागुन २८ गते फैसलाले जन्म कैद सजाय भई फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

नेपालगंज लगायत बाँके जिल्लामा हुने ठेक्का पट्टा, व्यवसायीहरुबाट असुल्ने रकमको विषयमा भएको विवादको कारण मृख्य योजनाकार बाँके साविक नेपालगंज-५ बस्ने योग ढकाल भन्ने रिगल ढकाल समेतले नेपालगंज सुर्खेत रोडस्थित होटल स्वस्तिक होटल नजिक एक्लै रहेको अवस्थामा खुँडा प्रहार गरी मानन्धरको हत्या गरेका थिए ।

घटनामा संलग्न १५ जनामध्ये हालसम्म पक्राउ परेका १२ जना पक्राउ परेका छन् भने फरार ३ जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


प्रकाशित मिति: मगलवार, पुष २८, २०७७, ०६:०१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
६९ वर्षीया महिलाको हत्या गर्ने दुई जना प्रकाउ
रेड पाण्डाको छालासहित ३ जना पक्राउ
ठूलो मात्रामा लागूऔषधसहित ४ जना पक्राउ
६ वर्षीया बालिकालाई भारतमा बिक्री गर्न खोज्ने व्यक्ति पक्राउ
अपराध/दुर्घटना
मोरङमा लागूऔषधसहित युवा-युवती पक्राउ
64x64
बुधवार, माघ १४, २०७७ सुरक्षा न्युज
मोरङ बिराटनगर-१६ स्थितबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पुरा पढ्नुहोस्
अपराध/दुर्घटना
रुकुम पूर्वमा ट्याक्टर दुर्घटना हुँदा सह-चालकको मृत्यु, चालक घाइते
64x64
मगलवार, माघ १३, २०७७ सुरक्षा न्युज
रुकुम पूर्वमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पुरा पढ्नुहोस्
ताजा समाचार
मोटर ट्रान्सपोर्ट अफिसर तालिम सुरु बिहिवार, माघ १५, २०७७ 35
६९ वर्षीया महिलाको हत्या गर्ने दुई जना प्रकाउ
रेड पाण्डाको छालासहित ३ जना पक्राउ
प्रधानमन्त्री ओलीद्वारा नेपाल प्रहरी अस्पतालमा शुभारम्भ भएको कोभिड-१९ खोप केन्द्रको निरीक्षण
ठूलो मात्रामा लागूऔषधसहित ४ जना पक्राउ
६ वर्षीया बालिकालाई भारतमा बिक्री गर्न खोज्ने व्यक्ति पक्राउ
नेपाल प्रहरी अस्पतालमा कोभिड-१९ खोप केन्द्र शुभारम्भ
मोरङमा लागूऔषधसहित युवा-युवती पक्राउ
रुकुम पूर्वमा ट्याक्टर दुर्घटना हुँदा सह-चालकको मृत्यु, चालक घाइते
ब्लग/विचार
पत्रकारिताको फरक कोणमा उदायौं सुरक्षा न्युज
भारतलाई यसरी घेर्दै छ चीन सुरक्षा न्युज
पीडक, पीडित र सामाजिक उत्तरदायित्व सुरक्षा न्युज
अपराध/दुर्घटना
६९ वर्षीया महिलाको हत्या गर्ने दुई जना प्रकाउ बिहिवार, माघ १५, २०७७
रेड पाण्डाको छालासहित ३ जना पक्राउ बिहिवार, माघ १५, २०७७
ठूलो मात्रामा लागूऔषधसहित ४ जना पक्राउ बुधवार, माघ १४, २०७७
अन्तर्राष्ट्रिय सुरक्षा
अमेरिकी संसदमा घाइते एक प्रहरीको मृत्यु
नाइजेरियामा सुरक्षा कारबाही, ९ जनाको मृत्यु
काबुलमा बम विष्फोट: वरिष्ठ अफगान अधिकारीको मृत्यु
सम्पर्क

सुरक्षा न्युज नेटवर्क प्रा.लि.

सम्पादक : लोकनाथ भण्डारी
ठेगाना : बानेश्वर काठमाडौं
सम्पर्क नम्बर : +९७७–९८५१२२२९५०
इमेल : [email protected]
विज्ञापनका लागि : ९८४१४४५३७२, ९८५१२२२९५०
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ...........
हाम्रो टिम
मेनु
  • हाम्रो बारे
  • फिचर
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • राष्ट्रिय अनुसन्धान
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
© SURAKSHYA NEWS - 2021 All rights reserved.
Web Design by : SoftNEP