Navigation
  • गृहपृष्ठ
  • फिचर
  • नेपाल प्रहरी
    • इतिहास
    • प्रहरी महानिरीक्षकहरू
    • सम्पर्क नम्बर ( ७७ जिल्ला)
  • सशस्त्र प्रहरी
    • इतिहास
    • सशस्त्र प्रहरी महानिरीक्षकहरू
    • अत्यावश्यक नम्बर
  • नेपाली सेना
    • इतिहास
    • प्रधानसेनापतिहरु
    • अत्यावश्यक नम्बर
  • राष्ट्रिय अनुसन्धान
    • इतिहास
    • मुख्य अनुसन्धान निर्देशकहरू
    • समाचार
  • अन्य
    • ब्लग/विचार
    • मल्टिमिडिया
    • दरखास्त/नतिजासम्बन्धी सूचनाहरु
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • हाम्रो टीम
बिहिवार, माघ १५, २०७७
  •  
  • हाम्रो टीम
Hamro Police
  • गृहपृष्ठ
  • फिचर
  • नेपाल प्रहरी
    • इतिहास
    • प्रहरी महानिरीक्षकहरू
    • सम्पर्क नम्बर ( ७७ जिल्ला)
  • सशस्त्र प्रहरी
    • इतिहास
    • सशस्त्र प्रहरी महानिरीक्षकहरू
    • अत्यावश्यक नम्बर
  • नेपाली सेना
    • इतिहास
    • प्रधानसेनापतिहरु
    • अत्यावश्यक नम्बर
  • राष्ट्रिय अनुसन्धान
    • इतिहास
    • मुख्य अनुसन्धान निर्देशकहरू
    • समाचार
  • अन्य
    • ब्लग/विचार
    • मल्टिमिडिया
    • दरखास्त/नतिजासम्बन्धी सूचनाहरु
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • हाम्रो टीम
प्रधानमन्त्री ओलीद्वारा नेपाल प्रहरी अस्पतालमा शुभारम्भ भएको कोभिड-१९ खोप केन्द्रको निरीक्षण
ठूलो मात्रामा लागूऔषधसहित ४ जना पक्राउ
६ वर्षीया बालिकालाई भारतमा बिक्री गर्न खोज्ने व्यक्ति पक्राउ
नेपाल प्रहरी अस्पतालमा कोभिड-१९ खोप केन्द्र शुभारम्भ
मोरङमा लागूऔषधसहित युवा-युवती पक्राउ
रुकुम पूर्वमा ट्याक्टर दुर्घटना हुँदा सह-चालकको मृत्यु, चालक घाइते
उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘ट्राफिक स्वयंसेवक’ परिचालन
कर्तब्य ज्यान मुद्दाका ४ जना फरार अभियुकत १५ बर्षपछि पक्राउ
प्रहरीद्वारा २५ किलो गाँजा बरामद
अख्तियार/अदालत
  • Home
  • News
  • गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर
गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर
64x64
मगलवार, भदौ ९, २०७७ सुरक्षा न्युज

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक लाख ५० हजार घुस लिएको अभियोगमा गोदावरी नगरपालिका-११ बज्रबाराहीका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशी र सवइन्जिनियर किशोरकुमार मोक्तान विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार उनीहरुले निर्माणाधिन आयोजनाको बिल भुक्तानीको क्रममा सेवाग्राहीसँग घुस मागेको पाइएको छ । आयोगले उनीहरु विरुद्ध बिगो अनुसारको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको जनाएको छ ।

यस्तै आयोगले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगी विश्वनाथ प्रसाद लोभ र मतियार महेन्द्रप्रसाद यादव विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उनीहरुले जग्गाको मुआब्जा दिलाउन सहजीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु चार लाख घुस मागेको आरोप लगाइएको छ । आयोगले उनीहरुलाई बिगो अनुसारको कारवाही र कैद सजायको माग गरेको छ ।-रासस

 


प्रकाशित मिति: मगलवार, भदौ ९, २०७७, ०६:०८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
१ लाख ५० हजार ‍रुपैयाँ घुससहित सवइञ्जिनीयर पक्राउ
६ हजार घुससहित प्रहरी हवल्दार पक्राउ
कीर्ते कागजातमा ऋण दिने बैंकका कर्मचारीविरुद्ध मुद्दा दायर
लालबकैया नदी नियन्त्रण आयोजना प्रमुखसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा
अख्तियार/अदालत
नदी नियन्त्रण आयोजनाका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर
64x64
बिहिवार, पुष २, २०७७ सुरक्षा न्युज
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबकैया नदी नियन्त्रण आयोजनाको ठेक्कामा बदमासी गरी भ्रष्टाचार गरेको अभियोगमा वाग्मती, लालबकैया नदी नियन्त्रण आयोजना परवानीपुर बाराका आयोजना प्रमुख राजकुमार श्रीवास्तवविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । पुरा पढ्नुहोस्
अख्तियार/अदालत
अख्तियारद्वारा लेखा अधिकृत र नायब सुब्बाविरुद्ध मुद्दा दायर
64x64
सोमवार, मंसिर २९, २०७७ सुरक्षा न्युज
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भरतपुर, चितवनका लेखा अधिकृत, नायब सुब्बा र लेखापालविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । पुरा पढ्नुहोस्
ताजा समाचार
प्रधानमन्त्री ओलीद्वारा नेपाल प्रहरी अस्पतालमा शुभारम्भ भएको कोभिड-१९ खोप केन्द्रको निरीक्षण बुधवार, माघ १४, २०७७ 436
ठूलो मात्रामा लागूऔषधसहित ४ जना पक्राउ
६ वर्षीया बालिकालाई भारतमा बिक्री गर्न खोज्ने व्यक्ति पक्राउ
नेपाल प्रहरी अस्पतालमा कोभिड-१९ खोप केन्द्र शुभारम्भ
मोरङमा लागूऔषधसहित युवा-युवती पक्राउ
रुकुम पूर्वमा ट्याक्टर दुर्घटना हुँदा सह-चालकको मृत्यु, चालक घाइते
उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘ट्राफिक स्वयंसेवक’ परिचालन
कर्तब्य ज्यान मुद्दाका ४ जना फरार अभियुकत १५ बर्षपछि पक्राउ
प्रहरीद्वारा २५ किलो गाँजा बरामद
ब्लग/विचार
पत्रकारिताको फरक कोणमा उदायौं सुरक्षा न्युज
भारतलाई यसरी घेर्दै छ चीन सुरक्षा न्युज
पीडक, पीडित र सामाजिक उत्तरदायित्व सुरक्षा न्युज
अपराध/दुर्घटना
ठूलो मात्रामा लागूऔषधसहित ४ जना पक्राउ बुधवार, माघ १४, २०७७
६ वर्षीया बालिकालाई भारतमा बिक्री गर्न खोज्ने व्यक्ति पक्राउ बुधवार, माघ १४, २०७७
मोरङमा लागूऔषधसहित युवा-युवती पक्राउ बुधवार, माघ १४, २०७७
अन्तर्राष्ट्रिय सुरक्षा
अमेरिकी संसदमा घाइते एक प्रहरीको मृत्यु
नाइजेरियामा सुरक्षा कारबाही, ९ जनाको मृत्यु
काबुलमा बम विष्फोट: वरिष्ठ अफगान अधिकारीको मृत्यु
सम्पर्क

सुरक्षा न्युज नेटवर्क प्रा.लि.

सम्पादक : लोकनाथ भण्डारी
ठेगाना : बानेश्वर काठमाडौं
सम्पर्क नम्बर : +९७७–९८५१२२२९५०
इमेल : [email protected]
विज्ञापनका लागि : ९८४१४४५३७२, ९८५१२२२९५०
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ...........
हाम्रो टिम
मेनु
  • हाम्रो बारे
  • फिचर
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • राष्ट्रिय अनुसन्धान
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
© SURAKSHYA NEWS - 2021 All rights reserved.
Web Design by : SoftNEP