काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ र प्राविधिक प्रहरी समूहतर्फका ६९० जना प्रहरी एकैपटक बढुवाको लागी सिफारिस भएका छन् ।
शुक्राबार साँझ बसेको बढुवा समितिको वैठकले जनपद प्रहरी समूहतर्फका १७० जना जना सई वरिष्ठ सईमा, जनपद प्रहरी समूहतर्फका ५०५ प्रहरी हवल्दारहरु प्रहरी वरिष्ठ हवल्दारमा, प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, आवास तथा भौतिक ईन्जिनियरिङ्गतर्फका ३ जना सई वरिष्ठ सईमा, प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सूचना प्रविधीतर्फका १० जना सई वरिष्ठ सईमा र प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, मेकानिकल ईन्जिनियरिङ्ग तथा सवारीतर्फका २ जना सई वरिष्ठ सईमा बढुवाको लागी सिफारिस गरेको हो ।
को-को परे बढुवामा ? सूचिसहित
यी हुन् जनपद प्रहरी समूहतर्फ सईबाट वरिष्ठ सईमा बढुवा भएका १७० जना
यी हुन् जनपद प्रहरी समूहतर्फ हवल्दारबाट वरिष्ठ हवल्दारमा बढुवा भएका ५०५ जना
यी हुन् भौतिक ईन्जिनियरिङ्गतर्फ सईबाट वरिष्ठ सईमा बढुवा भएका ३ जना
यी हुन् सूचना प्रविधीतर्फ सईबाट वरिष्ठ सईमा बढुवा भएका १० जना
यी हुन् मेकानिकल ईन्जिनियरिङ्ग तथा सवारीतर्फ सईबाट वरिष्ठ सईमा बढुवा भएका २ जना