Navigation
  • गृहपृष्ठ
  • फिचर
  • नेपाल प्रहरी
    • इतिहास
    • प्रहरी महानिरीक्षकहरू
    • सम्पर्क नम्बर ( ७७ जिल्ला)
  • सशस्त्र प्रहरी
    • इतिहास
    • सशस्त्र प्रहरी महानिरीक्षकहरू
    • अत्यावश्यक नम्बर
  • नेपाली सेना
    • इतिहास
    • प्रधानसेनापतिहरु
    • अत्यावश्यक नम्बर
  • राष्ट्रिय अनुसन्धान
    • इतिहास
    • मुख्य अनुसन्धान निर्देशकहरू
    • समाचार
  • अन्य
    • ब्लग/विचार
    • मल्टिमिडिया
    • दरखास्त/नतिजासम्बन्धी सूचनाहरु
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • हाम्रो टीम
मगलवार, माघ ६, २०७७
  •  
  • हाम्रो टीम
Hamro Police
  • गृहपृष्ठ
  • फिचर
  • नेपाल प्रहरी
    • इतिहास
    • प्रहरी महानिरीक्षकहरू
    • सम्पर्क नम्बर ( ७७ जिल्ला)
  • सशस्त्र प्रहरी
    • इतिहास
    • सशस्त्र प्रहरी महानिरीक्षकहरू
    • अत्यावश्यक नम्बर
  • नेपाली सेना
    • इतिहास
    • प्रधानसेनापतिहरु
    • अत्यावश्यक नम्बर
  • राष्ट्रिय अनुसन्धान
    • इतिहास
    • मुख्य अनुसन्धान निर्देशकहरू
    • समाचार
  • अन्य
    • ब्लग/विचार
    • मल्टिमिडिया
    • दरखास्त/नतिजासम्बन्धी सूचनाहरु
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • हाम्रो टीम
सशस्त्रका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस, को-को छन् बढुवामा ? [सूचीसहित]
डिआईजी अर्यालद्वारा हिरासतमा किताब कार्यक्रम उद्घाटन
सशस्त्र प्रहरी महानिरीक्षक खनालद्वारा व्यवस्थापन तथा योजना तालिम समापन
औषधी तथा सर्जिकल सामान चोरी गर्ने ४ जना पक्राउ
काठमाडौंमा एटीएम मेसिन ‘फोड्दा फोड्दै’ युवक पक्राउ
२ करोड ३२ लाख रुपैयाँसहित करोडौं ठगी गर्ने ३ जना फरार प्रतिवादी पक्राउ
सोलुखुम्बुमा टिपर दुर्घटना: ३ जनाको मृत्यु
ब्राउनसुगर र ट्याब्लेटसहित ५ जना पक्राउ
अवैधरूपमा काठ ओसारपसार गर्ने ७ जना पक्राउ
ब्लग/विचार
  • Home
  • News
  • पत्रकारिताको फरक कोणमा उदायौं
पत्रकारिताको फरक कोणमा उदायौं
64x64
शुक्रवार, भदौ १३, २०७६ सुरक्षा न्युज

नेपालमा फड्को मारेको डिजिटल पत्रकारिताको यो भीडमा हामी पनि उदाउने कोशिश गरी आजदेखि विश्वबजारमा छिरेका छौं । नेपाली भाषामा विश्वभर छरिएर बसेका नेपाली जन–जनमा हामीले सूचना र त्यसमा पनि विशेषता बोक्ने कोशिश गरेका छौं ।

सुरक्षा न्युज डटकम जसको स्लग नै सुरक्षा समाचारको डिजिटल संग्रह भनी लेखेका छौं, हाम्रो ध्येय सुरक्षासँग जोडिएका अनेक प्रकारका सूचना विश्वभर छरिएका नेपाली जनतासम्म पु¥याउने नै हो । मुलुकको सुरक्षाका विषयमा देश र विदेशमा पनि उत्तिकै चासो र चिन्ता हुने भएकाले समग्रतामा नभई विशेषताका आधारमा सुरक्षासँग मात्रै सम्बन्धित रहेर हाम्रा समाचार, आलेख, विवरण, अन्तरवार्ताहरू प्रकाशन हुनेछन् । यसले सुरक्षा मामिलाका सन्दर्भमा आम पाठकले अनेक ठाउँमा खोज्नुको साटो यही डिजिटल पत्रिकाबाटै सहज र सरल बनाउने हाम्रो उद्देश्य हो ।

यसले सुरक्षा क्षेत्रमा भएका सकारात्मक कामको प्रोत्साहन र त्यहाँ भएका गलत कामको उजागर गर्ने लक्ष्यका साथ अघि बढेको छ । हाम्रो कामका कारण सुरक्षा निकाय जनताप्रति कति उत्तरदायी हुनेछ, त्यो अर्को कुरा भयो तर निरन्तर उत्तरदायी बनाउने पत्रकारिता हाम्रो अर्जुनदृष्टि हुनेछ ।

अतः हामी व्यावसायिक ढंगबाट अन्य मिडिया, न्युज पोर्टलजस्तै नै रहनेछौं । हाम्रो विशेषता भनेको बिटभित्रका अनेक बिटमार्फत जनतालाई सानाभन्दा साना सूचना प्रवाह गराउनु नै हुनेछ । यसैले पाठकले हाम्रो कामलाई पनि तुलोमा राखेर विश्लेषण गर्नुहुनेछ भन्ने विश्वास हामीले राखेका छौं ।


प्रकाशित मिति: शुक्रवार, भदौ १३, २०७६, ०२:०८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतलाई यसरी घेर्दै छ चीन
पीडक, पीडित र सामाजिक उत्तरदायित्व
खानको लागि लुट्नुपर्ने बाध्यतामा भेनेजुयला
ताजा समाचार
सशस्त्रका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस, को-को छन् बढुवामा ? [सूचीसहित] सोमवार, माघ ५, २०७७ 293
डिआईजी अर्यालद्वारा हिरासतमा किताब कार्यक्रम उद्घाटन
सशस्त्र प्रहरी महानिरीक्षक खनालद्वारा व्यवस्थापन तथा योजना तालिम समापन
औषधी तथा सर्जिकल सामान चोरी गर्ने ४ जना पक्राउ
काठमाडौंमा एटीएम मेसिन ‘फोड्दा फोड्दै’ युवक पक्राउ
२ करोड ३२ लाख रुपैयाँसहित करोडौं ठगी गर्ने ३ जना फरार प्रतिवादी पक्राउ
सोलुखुम्बुमा टिपर दुर्घटना: ३ जनाको मृत्यु
ब्राउनसुगर र ट्याब्लेटसहित ५ जना पक्राउ
अवैधरूपमा काठ ओसारपसार गर्ने ७ जना पक्राउ
ब्लग/विचार
पत्रकारिताको फरक कोणमा उदायौं सुरक्षा न्युज
भारतलाई यसरी घेर्दै छ चीन सुरक्षा न्युज
पीडक, पीडित र सामाजिक उत्तरदायित्व सुरक्षा न्युज
अपराध/दुर्घटना
औषधी तथा सर्जिकल सामान चोरी गर्ने ४ जना पक्राउ सोमवार, माघ ५, २०७७
काठमाडौंमा एटीएम मेसिन ‘फोड्दा फोड्दै’ युवक पक्राउ सोमवार, माघ ५, २०७७
२ करोड ३२ लाख रुपैयाँसहित करोडौं ठगी गर्ने ३ जना फरार प्रतिवादी पक्राउ सोमवार, माघ ५, २०७७
अन्तर्राष्ट्रिय सुरक्षा
अमेरिकी संसदमा घाइते एक प्रहरीको मृत्यु
नाइजेरियामा सुरक्षा कारबाही, ९ जनाको मृत्यु
काबुलमा बम विष्फोट: वरिष्ठ अफगान अधिकारीको मृत्यु
सम्पर्क

सुरक्षा न्युज नेटवर्क प्रा.लि.

सम्पादक : लोकनाथ भण्डारी
ठेगाना : बानेश्वर काठमाडौं
सम्पर्क नम्बर : +९७७–९८५१२२२९५०
इमेल : [email protected]
विज्ञापनका लागि : ९८४१४४५३७२, ९८५१२२२९५०
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ...........
हाम्रो टिम
मेनु
  • हाम्रो बारे
  • फिचर
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • राष्ट्रिय अनुसन्धान
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
© SURAKSHYA NEWS - 2021 All rights reserved.
Web Design by : SoftNEP