Navigation
  • गृहपृष्ठ
  • फिचर
  • नेपाल प्रहरी
    • इतिहास
    • प्रहरी महानिरीक्षकहरू
    • सम्पर्क नम्बर ( ७७ जिल्ला)
  • सशस्त्र प्रहरी
    • इतिहास
    • सशस्त्र प्रहरी महानिरीक्षकहरू
    • अत्यावश्यक नम्बर
  • नेपाली सेना
    • इतिहास
    • प्रधानसेनापतिहरु
    • अत्यावश्यक नम्बर
  • राष्ट्रिय अनुसन्धान
    • इतिहास
    • मुख्य अनुसन्धान निर्देशकहरू
    • समाचार
  • अन्य
    • ब्लग/विचार
    • मल्टिमिडिया
    • दरखास्त/नतिजासम्बन्धी सूचनाहरु
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • हाम्रो टीम
बिहिवार, माघ १५, २०७७
  •  
  • हाम्रो टीम
Hamro Police
  • गृहपृष्ठ
  • फिचर
  • नेपाल प्रहरी
    • इतिहास
    • प्रहरी महानिरीक्षकहरू
    • सम्पर्क नम्बर ( ७७ जिल्ला)
  • सशस्त्र प्रहरी
    • इतिहास
    • सशस्त्र प्रहरी महानिरीक्षकहरू
    • अत्यावश्यक नम्बर
  • नेपाली सेना
    • इतिहास
    • प्रधानसेनापतिहरु
    • अत्यावश्यक नम्बर
  • राष्ट्रिय अनुसन्धान
    • इतिहास
    • मुख्य अनुसन्धान निर्देशकहरू
    • समाचार
  • अन्य
    • ब्लग/विचार
    • मल्टिमिडिया
    • दरखास्त/नतिजासम्बन्धी सूचनाहरु
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • हाम्रो टीम
मकवानपुर प्रहरीद्वारा दुई जना फरार प्रतिवादी पक्राउ
भक्तपुरमा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु
सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरीको ‘टल्कने कोन’ अभियान
प्रविधिमैत्री बन्दै उपत्यकाको ट्राफिक व्यवस्थापन: थप २ स्थानमा ट्राफिक लाईट जडान
मोटर ट्रान्सपोर्ट अफिसर तालिम सुरु
६९ वर्षीया महिलाको हत्या गर्ने दुई जना प्रकाउ
रेड पाण्डाको छालासहित ३ जना पक्राउ
प्रधानमन्त्री ओलीद्वारा नेपाल प्रहरी अस्पतालमा शुभारम्भ भएको कोभिड-१९ खोप केन्द्रको निरीक्षण
ठूलो मात्रामा लागूऔषधसहित ४ जना पक्राउ
नेपाली सेना
  • Home
  • News
  • एकीकरण मार्ग पदयात्रा जङ्गीअड्डामा समापन
एकीकरण मार्ग पदयात्रा जङ्गीअड्डामा समापन
64x64
मगलवार, पुष २८, २०७७ सुरक्षा न्युज

काठमाडौं । गोरखा-काठमाडौँ एकीकरण मार्ग पदयात्रा सैनिक मुख्यालय जङ्गीअड्डामा आइपुगेर समाप्त भएको छ । गोरखाबाट पुस २१ गते शुरु भई धादिङ, नुवाकोट हुँदै उक्त पदयात्रा आइतबार हनुमानढोका आइपुगेको थियो । हिमाली, पहाडी, तराई तथा काठमाडौँका नेवार समुदायलगायत सबै क्षेत्र र समुदायको प्रतिनिधित्व हुने गरी राष्ट्रिय एकता झल्कने बाजागाजा, झाँकी, लाखेनाचसहितको सांस्कृतिक प्रस्तुतिका साथ सो पदयात्रा सोमबार सैनिक मुख्यालयमा पुगेर अन्त्य भएको थियो ।

पृथ्वी जयन्तीका अवसरमा चन्द्रागिरि, दहचोक, शिवपुरी, साँगा, महादेव पोखरी (नगरकोट) तथा जङ्गीअड्डाको छतबाट नेपाली सेनाका युनिटले एकैसाथ रिभ्याली बजाएका थिए । सोही अवसरमा भर्खरै स्थापना गरिएको पृथ्वीनारायण शाह अध्ययन केन्द्रको प्रधानसेनापति पूर्णचन्द्र थापाले सोमबार उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि जङ्गीअड्डाको अडिटोरियममा इतिहासविद् प्राज्ञ जगमान गुरुङबाट पृथ्वीनारायण शाहले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकतामा पुर्याउनु भएको योगदान र भावी पिँढीले राष्ट्र र राष्ट्रियताका लागि सिक्नुपर्ने र गर्नुपर्ने कर्तव्यका विषयमा प्रवचन गरेका थिए ।

उक्त अवसरमा नेपाली सेनाले निकट भविष्यमा प्रकाशन गर्न लागेको ‘नेपाल एकीकरणको इतिहास (विसं १८०१–१८७२)’, ‘नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलहरु’ तथा ‘नेपाली आर्मी एम ए ग्लोरियअस पास्ट’ बारे जानकारी दिइएको थियो ।

सेनाको कल्याणकारी कोषबाट सञ्चालित हाजिरीजवाफ प्रतियोगिता र विजयी टोलीलाई बलाधिकृत रथी प्रभुराम शर्माले प्रमाणपत्र प्रदान गरे । सेनाले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा छनोट भएका कवितालाई पुरस्कारसमेत प्रदान गरियो । महोत्सवमा १० वटा उत्कृष्ट र ३० वटा अन्य कवितालाई छनोट गरी पुरस्कृत गरियो । तत्कालीन समयमा सेना र सर्वसाधारणले राष्ट्र निर्माणमा पुर्याएको योगदान र बलिदानमा आधारित चलचित्र ‘नालापानी’को प्रदर्शनी पनि गरिएको थियो ।-रासस


प्रकाशित मिति: मगलवार, पुष २८, २०७७, ०९:०१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पृथ्वी जयन्तीमा सेनाले गोरखादेखि काठमाडौँसम्म पदयात्रा गर्ने
नेपाली शान्ति सैनिकद्वारा विद्रोहीको हमला विफल
एकिकरण मार्ग सम्बन्धी जनप्रतिनिधीसंग छलफल गर्दै सेना
करेन्ट लागेर सैनिक जवानको मृत्यु
नेपाली सेना
आजदेखि सेनाको पृतनापति सम्मेलन
64x64
आइतवार, कार्तिक २, २०७७ सुरक्षा न्युज
नेपाली सेनाले आजदेखि पृतनापति सम्मेलन गर्दैछ । पुरा पढ्नुहोस्
नेपाली सेना
छाङरुबासीलाई विदेशी भूमि प्रयोग गर्नुपर्ने बाध्यता हट्यो: सेना
64x64
मगलवार, आश्विन २०, २०७७ सुरक्षा न्युज
दार्चुला ब्यास नगरपालिका १ छाङरुबासीलाई स्वदेशी भूमिको बाटो भएर जिल्ला सदरमुकाम आवत-जावत गर्न सजिलो भएको छ । पुरा पढ्नुहोस्
ताजा समाचार
मकवानपुर प्रहरीद्वारा दुई जना फरार प्रतिवादी पक्राउ बिहिवार, माघ १५, २०७७ 8
भक्तपुरमा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु
सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरीको ‘टल्कने कोन’ अभियान
प्रविधिमैत्री बन्दै उपत्यकाको ट्राफिक व्यवस्थापन: थप २ स्थानमा ट्राफिक लाईट जडान
मोटर ट्रान्सपोर्ट अफिसर तालिम सुरु
६९ वर्षीया महिलाको हत्या गर्ने दुई जना प्रकाउ
रेड पाण्डाको छालासहित ३ जना पक्राउ
प्रधानमन्त्री ओलीद्वारा नेपाल प्रहरी अस्पतालमा शुभारम्भ भएको कोभिड-१९ खोप केन्द्रको निरीक्षण
ठूलो मात्रामा लागूऔषधसहित ४ जना पक्राउ
ब्लग/विचार
पत्रकारिताको फरक कोणमा उदायौं सुरक्षा न्युज
भारतलाई यसरी घेर्दै छ चीन सुरक्षा न्युज
पीडक, पीडित र सामाजिक उत्तरदायित्व सुरक्षा न्युज
अपराध/दुर्घटना
मकवानपुर प्रहरीद्वारा दुई जना फरार प्रतिवादी पक्राउ बिहिवार, माघ १५, २०७७
भक्तपुरमा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु बिहिवार, माघ १५, २०७७
६९ वर्षीया महिलाको हत्या गर्ने दुई जना प्रकाउ बिहिवार, माघ १५, २०७७
अन्तर्राष्ट्रिय सुरक्षा
अमेरिकी संसदमा घाइते एक प्रहरीको मृत्यु
नाइजेरियामा सुरक्षा कारबाही, ९ जनाको मृत्यु
काबुलमा बम विष्फोट: वरिष्ठ अफगान अधिकारीको मृत्यु
सम्पर्क

सुरक्षा न्युज नेटवर्क प्रा.लि.

सम्पादक : लोकनाथ भण्डारी
ठेगाना : बानेश्वर काठमाडौं
सम्पर्क नम्बर : +९७७–९८५१२२२९५०
इमेल : [email protected]
विज्ञापनका लागि : ९८४१४४५३७२, ९८५१२२२९५०
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ...........
हाम्रो टिम
मेनु
  • हाम्रो बारे
  • फिचर
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • राष्ट्रिय अनुसन्धान
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
© SURAKSHYA NEWS - 2021 All rights reserved.
Web Design by : SoftNEP