Navigation
  • गृहपृष्ठ
  • फिचर
  • नेपाल प्रहरी
    • इतिहास
    • प्रहरी महानिरीक्षकहरू
    • सम्पर्क नम्बर ( ७७ जिल्ला)
  • सशस्त्र प्रहरी
    • इतिहास
    • सशस्त्र प्रहरी महानिरीक्षकहरू
    • अत्यावश्यक नम्बर
  • नेपाली सेना
    • इतिहास
    • प्रधानसेनापतिहरु
    • अत्यावश्यक नम्बर
  • राष्ट्रिय अनुसन्धान
    • इतिहास
    • मुख्य अनुसन्धान निर्देशकहरू
    • समाचार
  • अन्य
    • ब्लग/विचार
    • मल्टिमिडिया
    • दरखास्त/नतिजासम्बन्धी सूचनाहरु
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • हाम्रो टीम
बिहिवार, माघ १५, २०७७
  •  
  • हाम्रो टीम
Hamro Police
  • गृहपृष्ठ
  • फिचर
  • नेपाल प्रहरी
    • इतिहास
    • प्रहरी महानिरीक्षकहरू
    • सम्पर्क नम्बर ( ७७ जिल्ला)
  • सशस्त्र प्रहरी
    • इतिहास
    • सशस्त्र प्रहरी महानिरीक्षकहरू
    • अत्यावश्यक नम्बर
  • नेपाली सेना
    • इतिहास
    • प्रधानसेनापतिहरु
    • अत्यावश्यक नम्बर
  • राष्ट्रिय अनुसन्धान
    • इतिहास
    • मुख्य अनुसन्धान निर्देशकहरू
    • समाचार
  • अन्य
    • ब्लग/विचार
    • मल्टिमिडिया
    • दरखास्त/नतिजासम्बन्धी सूचनाहरु
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • हाम्रो टीम
मोटर ट्रान्सपोर्ट अफिसर तालिम सुरु
६९ वर्षीया महिलाको हत्या गर्ने दुई जना प्रकाउ
रेड पाण्डाको छालासहित ३ जना पक्राउ
प्रधानमन्त्री ओलीद्वारा नेपाल प्रहरी अस्पतालमा शुभारम्भ भएको कोभिड-१९ खोप केन्द्रको निरीक्षण
ठूलो मात्रामा लागूऔषधसहित ४ जना पक्राउ
६ वर्षीया बालिकालाई भारतमा बिक्री गर्न खोज्ने व्यक्ति पक्राउ
नेपाल प्रहरी अस्पतालमा कोभिड-१९ खोप केन्द्र शुभारम्भ
मोरङमा लागूऔषधसहित युवा-युवती पक्राउ
रुकुम पूर्वमा ट्याक्टर दुर्घटना हुँदा सह-चालकको मृत्यु, चालक घाइते
अन्तर्राष्ट्रिय सुरक्षा
  • Home
  • News
  • नाइजेरियामा सुरक्षा कारबाही, ९ जनाको मृत्यु
नाइजेरियामा सुरक्षा कारबाही, ९ जनाको मृत्यु
64x64
बुधवार, पुष १५, २०७७ सुरक्षा न्युज

अुबजा । नाइजेरियामा मंगलबार राति सुरक्षाकर्मीहरुले यहाँको उत्तरी अबुजा शहरमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि नौ जना अज्ञात व्यक्तिको ज्यान गएको बताइएको छ ।

उनीहरु सशस्त्र समूहका व्यक्ति थिए वा को थिए भन्ने बारेमा भने केही पनि बताइएको छेन । प्रहरीले उनीहरुको कारबाहीका क्रममा ज्यान गएको बताएको छ ।

यहाँका अधिकारीहरुले अबुजा शहरमा केही समय अघिदेखि नै सशस्त्र समूहले स्थानीय नागरिकलाई दुःख दिएको बताएका थिए । त्यसैले सो शहरमा ठूलो संख्यामा प्रहरीहरु पनि परिचालन भएका बताइएको थियो ।

प्रहरी कारबाहीमा परेर सोमबार राति उनीहरु मारिएको जानकारी यहाँका अधिकारीहरुले मंगलबार जानकारी गराएका थिए ।

उक्त शहरमा रातिको समयमा बन्दुकधारीहरु लुट्नका लागि पनि आउने गरेका थिए । उनीहरुलाई नै लक्ष्य गरेर प्रहरीले सो सुरक्षा कारबाही चलाएको थियो ।

अबुजा शहर यहाँको कादुना राज्यमा पर्दछ । सो कादुना राज्यका प्रहरी प्रमुख स्यामुअल अरुवानले सो क्षेत्रमा प्रहरीले गरेको कारबाहीका क्रममा मारिएकाहरुको पहिचानको खोजी भएको जानकारी दिए ।

ती लुटेराहरुको निकै नै आतंक रहेको भनिएका क्षेत्रहरुमा एम्बुस थापेर प्रहरी बसेको थियो । सो एम्बुसलाई पनि छलेर भाग्न खोजेपछि प्रहरीले उनीहरुमाथि गोली चलाएको प्रहरी कमिसनार स्यामुअलले जानकारी दिए ।

उनका अनुसार सो क्षेत्रमा नाइजेरियमा सशस्त्र विद्रोह गरिरहेका आतंंककारी समूहका व्यक्तिहरुको पनि बस्ती रहेकोले उनीहरुको खोजीका लागि पनि ठूलो संख्यमा प्रहरी परिचालन गर्ने गरिएको छ ।-रासस/सिन्ह्वा

 


प्रकाशित मिति: बुधवार, पुष १५, २०७७, ०२:१२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अमेरिकी संसदमा घाइते एक प्रहरीको मृत्यु
काबुलमा बम विष्फोट: वरिष्ठ अफगान अधिकारीको मृत्यु
तालिबानको भिषण आक्रमण, १६ सुरक्षाकर्मी मारिए
नाइजेरियामा बन्दुकधारीद्वारा १२ सर्वसाधारणको गोली हानी हत्या
अन्तर्राष्ट्रिय सुरक्षा
अजरबैजान र अर्मेनियाबीच युद्धविराम
64x64
शनिवार, आश्विन २४, २०७७ सुरक्षा न्युज
अजरबैजान र अर्मेनियाबीच शनिबार युद्धबिरामका विषयमा सहमति भएको बताइएको छ । पुरा पढ्नुहोस्
अन्तर्राष्ट्रिय सुरक्षा
अफगानिस्तानमा कार बम विस्फोट, ५ सैनिक सहित ९ जनाको मृत्यु
64x64
बिहिवार, आश्विन १५, २०७७ सुरक्षा न्युज
अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तमा कारबम बिस्फोटमा परेर पाँच सैनिक र चार जना सर्वसाधारणको ज्यान गएको छ । पुरा पढ्नुहोस्
ताजा समाचार
मोटर ट्रान्सपोर्ट अफिसर तालिम सुरु बिहिवार, माघ १५, २०७७ 36
६९ वर्षीया महिलाको हत्या गर्ने दुई जना प्रकाउ
रेड पाण्डाको छालासहित ३ जना पक्राउ
प्रधानमन्त्री ओलीद्वारा नेपाल प्रहरी अस्पतालमा शुभारम्भ भएको कोभिड-१९ खोप केन्द्रको निरीक्षण
ठूलो मात्रामा लागूऔषधसहित ४ जना पक्राउ
६ वर्षीया बालिकालाई भारतमा बिक्री गर्न खोज्ने व्यक्ति पक्राउ
नेपाल प्रहरी अस्पतालमा कोभिड-१९ खोप केन्द्र शुभारम्भ
मोरङमा लागूऔषधसहित युवा-युवती पक्राउ
रुकुम पूर्वमा ट्याक्टर दुर्घटना हुँदा सह-चालकको मृत्यु, चालक घाइते
ब्लग/विचार
पत्रकारिताको फरक कोणमा उदायौं सुरक्षा न्युज
भारतलाई यसरी घेर्दै छ चीन सुरक्षा न्युज
पीडक, पीडित र सामाजिक उत्तरदायित्व सुरक्षा न्युज
अपराध/दुर्घटना
६९ वर्षीया महिलाको हत्या गर्ने दुई जना प्रकाउ बिहिवार, माघ १५, २०७७
रेड पाण्डाको छालासहित ३ जना पक्राउ बिहिवार, माघ १५, २०७७
ठूलो मात्रामा लागूऔषधसहित ४ जना पक्राउ बुधवार, माघ १४, २०७७
अन्तर्राष्ट्रिय सुरक्षा
अमेरिकी संसदमा घाइते एक प्रहरीको मृत्यु
नाइजेरियामा सुरक्षा कारबाही, ९ जनाको मृत्यु
काबुलमा बम विष्फोट: वरिष्ठ अफगान अधिकारीको मृत्यु
सम्पर्क

सुरक्षा न्युज नेटवर्क प्रा.लि.

सम्पादक : लोकनाथ भण्डारी
ठेगाना : बानेश्वर काठमाडौं
सम्पर्क नम्बर : +९७७–९८५१२२२९५०
इमेल : [email protected]
विज्ञापनका लागि : ९८४१४४५३७२, ९८५१२२२९५०
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ...........
हाम्रो टिम
मेनु
  • हाम्रो बारे
  • फिचर
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • राष्ट्रिय अनुसन्धान
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
© SURAKSHYA NEWS - 2021 All rights reserved.
Web Design by : SoftNEP