Navigation
  • गृहपृष्ठ
  • फिचर
  • नेपाल प्रहरी
    • इतिहास
    • प्रहरी महानिरीक्षकहरू
    • सम्पर्क नम्बर ( ७७ जिल्ला)
  • सशस्त्र प्रहरी
    • इतिहास
    • सशस्त्र प्रहरी महानिरीक्षकहरू
    • अत्यावश्यक नम्बर
  • नेपाली सेना
    • इतिहास
    • प्रधानसेनापतिहरु
    • अत्यावश्यक नम्बर
  • राष्ट्रिय अनुसन्धान
    • इतिहास
    • मुख्य अनुसन्धान निर्देशकहरू
    • समाचार
  • अन्य
    • ब्लग/विचार
    • मल्टिमिडिया
    • दरखास्त/नतिजासम्बन्धी सूचनाहरु
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • हाम्रो टीम
बिहिवार, फाल्गुन १३, २०७७
  •  
  • हाम्रो टीम
Hamro Police
  • गृहपृष्ठ
  • फिचर
  • नेपाल प्रहरी
    • इतिहास
    • प्रहरी महानिरीक्षकहरू
    • सम्पर्क नम्बर ( ७७ जिल्ला)
  • सशस्त्र प्रहरी
    • इतिहास
    • सशस्त्र प्रहरी महानिरीक्षकहरू
    • अत्यावश्यक नम्बर
  • नेपाली सेना
    • इतिहास
    • प्रधानसेनापतिहरु
    • अत्यावश्यक नम्बर
  • राष्ट्रिय अनुसन्धान
    • इतिहास
    • मुख्य अनुसन्धान निर्देशकहरू
    • समाचार
  • अन्य
    • ब्लग/विचार
    • मल्टिमिडिया
    • दरखास्त/नतिजासम्बन्धी सूचनाहरु
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • हाम्रो टीम
जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ
प्रथम चिकित्सा उद्दारकर्मी तालिम सम्पन्न
सुर्खेतमा प्रहरी जवानको लिखितको परीक्षा केन्द्र तोकियो, हेर्नुस् आफ्नो केन्द्र (सूचनासहित)
डीआईजी रन्जितकारद्वारा महानगरीय प्रहरी बिट अर्यालगाँउको नव-निर्मित भवन उद्घाटन
आफ्नै बुवाको हत्या गर्ने छोरा पक्राउ
प्रहरीलाई १ हजार रुपैयाँ घुस दिएपछि...
२५ लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ
सर्वोच्च अदालतको फैसलापछि सेनाको प्रतिक्रियाः सूक्ष्म आँकलनमा छौँ
सशस्त्र प्रहरी महानिरीक्षक खनालद्वारा १३ नम्बर गण पर्साको उद्घाटन
अपराध/दुर्घटना
  • Home
  • News
  • रेड पाण्डाको छालासहित ३ जना पक्राउ
रेड पाण्डाको छालासहित ३ जना पक्राउ
64x64
बिहिवार, माघ १५, २०७७ सुरक्षा न्युज

बाँके । कोहलपुर नगरपालिका-१२ चप्परगौरीस्थित दैलेखी होटलबाट २ थान रेड पाण्डाको छाला सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुर्खेत भेरीगंगा नगरपालिका-१० बस्ने ४० वर्षीय दल बहादुर शाही, जाजरकोट जुनिचाँदी गाउँपालिका-११ बस्ने ४२ वर्षीय धन बहादुर शाही र सल्यान बनगाड कुपिन्डेदह नगरपालिका-४ बस्ने ३३ वर्षीय भरत बहादुर पुन रहेका छन् ।

उक्त होटलमा लोपउन्मुख बन्यजन्तु रेड पाण्डाको छालाको अबैध कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्यूरो टोली र ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको संयुक्त प्रहरीले होटलको ११३ नम्बर कोठामा बसेका उनीहरूलाई झोलामा लुकाई राखेको उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि बाँके राष्ट्रिय निकुञ्ज कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


प्रकाशित मिति: बिहिवार, माघ १५, २०७७, १२:०१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ
आफ्नै बुवाको हत्या गर्ने छोरा पक्राउ
२५ लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ
२६ हजार अमेरिकी डलरसहित विमानस्थलबाट बेलायती नागरिक पक्राउ
अपराध/दुर्घटना
मानव बेचबिखन गर्ने व्यक्ति पक्राउ
64x64
मगलवार, फाल्गुन ११, २०७७ सुरक्षा न्युज
मानव बेचबिखन कार्यमा संलग्न अभियुक्त काठमाडौं चक्रपथ डेरा गरी बस्ने मोरङ कटहरी गाउँपालिका-४ घर भएका ३५ वर्षीय राम कुमार चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पुरा पढ्नुहोस्
अपराध/दुर्घटना
आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ
64x64
मगलवार, फाल्गुन ११, २०७७ सुरक्षा न्युज
झापाको दमक नगरपालिका-३ भुटानी शरणार्थी शिविर सेक्टर डि.४ छाप्रा नम्बर ३९ का ५५ बर्षीय सरे राई श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । पुरा पढ्नुहोस्
ताजा समाचार
जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ बुधवार, फाल्गुन १२, २०७७ 57
प्रथम चिकित्सा उद्दारकर्मी तालिम सम्पन्न
सुर्खेतमा प्रहरी जवानको लिखितको परीक्षा केन्द्र तोकियो, हेर्नुस् आफ्नो केन्द्र (सूचनासहित)
डीआईजी रन्जितकारद्वारा महानगरीय प्रहरी बिट अर्यालगाँउको नव-निर्मित भवन उद्घाटन
आफ्नै बुवाको हत्या गर्ने छोरा पक्राउ
प्रहरीलाई १ हजार रुपैयाँ घुस दिएपछि...
२५ लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ
सर्वोच्च अदालतको फैसलापछि सेनाको प्रतिक्रियाः सूक्ष्म आँकलनमा छौँ
सशस्त्र प्रहरी महानिरीक्षक खनालद्वारा १३ नम्बर गण पर्साको उद्घाटन
ब्लग/विचार
पत्रकारिताको फरक कोणमा उदायौं सुरक्षा न्युज
भारतलाई यसरी घेर्दै छ चीन सुरक्षा न्युज
पीडक, पीडित र सामाजिक उत्तरदायित्व सुरक्षा न्युज
अपराध/दुर्घटना
जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ बुधवार, फाल्गुन १२, २०७७
आफ्नै बुवाको हत्या गर्ने छोरा पक्राउ बुधवार, फाल्गुन १२, २०७७
२५ लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ बुधवार, फाल्गुन १२, २०७७
अन्तर्राष्ट्रिय सुरक्षा
बम विस्फोटमा एक प्रहरी अधिकारीको मृत्यु, १५ घाइते
सोमालियाली राजधानीमा सशस्त्र द्वन्द्व, राष्ट्रसंघद्वारा शान्तिको लागि आग्रह
तालिबानको आक्रमणमा परी आठ सुरक्षा अधिकारी मारिए
सम्पर्क

सुरक्षा न्युज नेटवर्क प्रा.लि.

सम्पादक : लोकनाथ भण्डारी
ठेगाना : बानेश्वर काठमाडौं
सम्पर्क नम्बर : +९७७–९८५१२२२९५०
इमेल : [email protected]
विज्ञापनका लागि : ९८४१४४५३७२, ९८५१२२२९५०
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ...........
हाम्रो टिम
मेनु
  • हाम्रो बारे
  • फिचर
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • राष्ट्रिय अनुसन्धान
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
© SURAKSHYA NEWS - 2021 All rights reserved.
Web Design by : SoftNEP